Month: June 2017

प्रत्येक सेकेण्डको महत्व बुझौँ !

प्रत्येक सेकेण्डको महत्व बुझौँ !निल आर्मस्ट्रङ चन्द्रमामा पाइला टेक्ने पहिलो मानव हुन् । तर हामीहरुमध्ये धेरैलाई यो… Posted by Ganess Paudel on 2017 m. Birželis 28 d., Trečiadienis Leave your comment. Thank you for reading.

मृग तृष्णा

KISS

अन्तिम भेट! यस्तो लाग्दथ्यो, जमीन माथिको अदृश्य सतहमा लगभग तैरिँदैथिई ऊ । शरदीय मन्द पवन, हृदयलाई काउकुती लगाउँदै वहने गर्दथ्यो, पानी परिहाल्ला जस्तो चाहिँ थिएन, तर वातावरण रुझे-रुझेको स्नीग्ध भएको थियो र यस्तो हिजो, अस्ति, झन् अस्ति पक्कै थिएन । उत्साह रोमाञ्चक अनुभूति लिएर छातीबाट ‘बेलगाम’ अँगालोभरि फैलिएको थियो । किट्टी हाँस्दै आई, जून जस्तो …

मृग तृष्णाRead More »

चकलेट, फलफूल जत्तिकै लाभदायक

Dark Chocolate

खुशीको कुरा, मीठो गुलियो मनपराउनेहरुले गाढा चकलेट दुई टुक्रा टोकेर खाए एक गिलासभरिको फलफूलको रस सेवन गरेजत्तिकै फायदा हुने कुरा प्रकाशमा आएको छ । एउटा ठूलो चकलेट उत्पादन गर्ने कम्पनीले हालै अनुसन्धानबाट प्राप्त जानकारीको आधारमा कोको र गाढा चकलेटको प्रत्येक ग्राममा स्वास्थ्यवर्धक परिमाण फलफूलको रसमा भन्दा बढी अनुपातमा प्राप्त गर्ने दावी गरेको छ । अनुसन्धानले …

चकलेट, फलफूल जत्तिकै लाभदायकRead More »

बेलायतमा नेपालीको पीडा

Lonely Moon

आश्चर्य! म शून्य भएको छु, यस्तो लाग्छ, मेरोमा अब शून्यताबाहेक केही छैन । बोलेर नसकिने परिमाणमा गन्थनहरू नभएका होइनन्, हेरेर थाक्नै नसकिने परिणामका घटनाहरूका परिवृत्ति नभोगिएका होइनन्, तर पनि म शून्य भएको छु, जस्तो मभित्र शून्यताबाहेक केही छैन । सिर्जनशीलता, जस्तो कुँजो भएर चेतपटमा कतै थन्किएको छ । म गन्थनहरूलाई प्रसङ्गहरूमा ढाल्दै सोच्न थाल्छु, कथनीका …

बेलायतमा नेपालीको पीडाRead More »

यी साना विभेद

Mira Dhakal

‘अब हेर्नु छ, पहिरो कसको निधारमा जान्छ, तिम्रो निधारमा कि तिम्रो भाइको?’ पहिलोपटक यस्तो सुन्दा मैले केही बुझिनँ । बुझ्थेँ पनि कसरी? तर यो प्रश्न आमाको पेटमा बहिनी हुँदा मलाई बारम्बार सोधियो । यस प्रश्नको अर्थ र तात्पर्य खोज्न बाध्य भएँ । कसलाई सोधूँ थाहा थिएन । अघिपछि आफ्ना सबै कुरा आमासँग बताउने म त्यो …

यी साना विभेदRead More »

उकेराले थामेको खाली मन

Mero UK News

यो एउटा अर्धविराम मात्र थियो, तर त्यसको अन्तराल भने लामो हुन गयो र यस अन्तर्निहित अन्तरालभित्र दोस्रो कडीको समन्वयमा एउटा अर्को अन्योल इकाइको पृष्ठभूमि एक तमाससँग जम्यो बीचमा कि सर्वप्रथम त्यसलाई प्रसँगसँग पृथक राख्न खोज्ने जमर्कोले नै कुरा लम्बिईन गएको हुन सक्छ । उनीहरुले भर्खरै मलाई जमिनमा पछारेकाथिए र एउटा उनीहरुकै लागि कर्णप्रीय अट्टहासमा मग्न …

उकेराले थामेको खाली मनRead More »

Jyoti Magar | Photo Gallery I

Jyoti Magar

गायिका ज्योती मगरको फोटो ग्यालरी, तीज २०७४ को भिडियो तैयार पार्दै ।

मेजर पेन्सन खाउली

Ranjita Gurung

Gurung Movie Song Movie : Major Pension Khauli Song Title : मेजर पेन्सन खाउली Playback : Ramji Khan and Bishnu Majhi Lyrics : Dut Bahadur Pun Music : Chimkhole Kailo Choreograph : Pushkar Thapa Casts : Gore Gurung and Ranjita Gurung

www.000webhost.com