Month: July 2017

गैरआवासीय नेपाली संघको चुनाव, बेलायतमा नेपाली राजनीति शुरु

NRNA UK

सेन्टर लण्डन जाने दुई तले रातो बसमा चढ्दै गरेको बखत, माथिल्लो तलाको पछाडिको सिटमा बस्ने दुई अधवैंशे नेपालीमध्ये एक, फोनमा कसैसँग बोल्दै गरेको स्पष्टै सुनिन्थ्यो — ‘….त्यो पाल्पाली ढाकाको टाई र स्टकोट मेरोलागि, …. अँ…. अँ..तेरो साइजको र तेरो भाउज्यूको लागि ढाकाको पछ्यौरा पठा’ …ए झण्डै भुल्या’ ….त्यो अस्ति नै भन्याथेँ नी ?….खुकुरी, …..हो, तर …

गैरआवासीय नेपाली संघको चुनाव, बेलायतमा नेपाली राजनीति शुरुRead More »

लण्डनमा फेरि तेजाव हमला

हिजाे राति पूर्वी लण्डनकाे पाँचवटा स्थानमा ९० मिनेटभित्र तेजाव हमला भएका छन् । रातकाे १०३०, १०५०, ११०५, ११२० र ११३७ बजे गरी पाँचवटा स्थानमा भएकाे तेजाव हमला बताइएअनुसार दुर्इ जनाले पूर्वी लण्डनकाे ह्याक्नीमा एक वर्षाीय व्यक्तिलार्इ तेजाव छर्की उक्त व्यक्तिकाे डिलिभरी माेपेड खाेसेर शुरु गरेका थिए र पुलिसले सार्वजनिक गरेकाे समाचारअनुसार तीमध्य एक जनालार्इ पुलिसले …

लण्डनमा फेरि तेजाव हमलाRead More »

सत्ताको उन्मादमा बेलायती गलत राजनैतिक चाल

हुन त बेलायती परिवेशमा स्वतन्त्रता भन्ने शब्द मात्रैले पनि आम मनमा पीडादायक भाव दिन समर्थ होला । बेलायतले संसारभरिका आफ्नो स्वामित्व तथा अधीनमा रहेका विभिन्न मुलुकहरुलाई स्वतन्त्र गर्दै जानुपरेको वाध्यतालाई कुनै बेलायतीले पनि रमाइलोका साथ नसोँच्लान् तर सन् १९७५ पछि दोस्रोपटक भएको २०१६ को जनमत संग्रहमा देश स्वतन्त्र हुनु वा मुक्त हुनु भनेको कति महत्वपूर्ण …

सत्ताको उन्मादमा बेलायती गलत राजनैतिक चालRead More »

NRN UK अन्तर्राष्ट्रिय समितिभन्दा ठूलो बन्दै, ६ जना उपाध्यक्षमात्रै

शेष घलेको नेतृत्वमा रहेको एनआरएन अन्तर्राष्ट्रिय समितिभन्दा ठूलो बन्दै छ बेलायतको समिति, ६ जना त उपाध्यक्षमात्रै बन्ने रे । शेष घलेको नेतृत्वमा रहेको एनआरएन अन्तर्राष्ट्रिय समितिभन्दा ठूलो बन्दै छ बेलायतको समिति । ६ जना त उपाध्यक्षमात्रै बन्ने… Posted by Narayan Gaunle on 2017 m. Liepa 12 d., Trečiadienis नारायण गाउलेको फेसबुकबाट

जीवनमा अनुभूतिसहितको स्थानान्तरण

– प्रकाश के.सी. / April 14, 2010 यो सत्य हो- हारेर जाँदै छु हङकङबाट । जीवनमा वास्तवमै भन्ने भए, जित्न केही पनि नसकेपछि, यावत् पराजयहरूको एक लामो खात लिएर छोड्दै छु हङकङ । पटक्कै लाज लागेको छैन, पटक्कै उत्साह छैन, जीवनमा यस्तो लाग्छ, धीतै मारेर हाँस्न सकिने समयबाट च्युत भएको छु । बाहिर सुनसान छ, …

जीवनमा अनुभूतिसहितको स्थानान्तरणRead More »

के फूल उपहार पनि यौनअपराध हैन त ?

केहीअगाडि, न्युयोर्कको आफ्नो फ्ल्याटमा नुहाएपछि कपडा बदल्ने क्रममा केही सेकेण्डकै लागि झ्यालको अगाडि नाङ्गो रहन पुगेका एक व्यक्तिलाई यौनअपराधको सेक्स्युल मोलेस्टेसन (Sexual Molestation) को अभियोगमा जेल चलान गरिएको समाचारले केही समय समाचारपत्रहरुमा भरिएका थिए । आफ्नै स्वामित्वमा रहेको आफ्नो कोठामा केही पल पनि नाङ्गिन नपाएका जस्तै लागे तापनि सो व्यक्तिलाई सोही समयमा केही परको सार्वजनिक …

के फूल उपहार पनि यौनअपराध हैन त ?Read More »

लन्डनमा पनि फेरिएनन् नेपाली

-प्रकाश के.सी. / June 2, 2010 [Back Dated Article] विहानको चार बजे बाहिर चहकिलो उज्यालो भइसकेको हुन्छ । सखारै कागहरु घरको छानामाथि बसेर कराउन थाल्दछन् । यो दिनको थालनी केही अपचलाग्दो भएकै सन्दर्भमा पनि विहानी भने स्वस्थकर लाग्दो हुन्छ । चहकिलो उज्यालोमा पूर्वी क्षितिज पहेँलिएर आएपछि म सडकमा निस्कन्छु, दायाँ-वायाँ पार्क गरिएका गाडीहरुबाहेक सडक शून्य …

लन्डनमा पनि फेरिएनन् नेपालीRead More »

www.000webhost.com