www.merouk.com » admin

क्रिकेट श्रृखलाबाट पाकिस्तानी खेलाडी निस्कासित
लन्डन । इङ्गल्यान्डमा जारी क्रिकेट श्रृखलाका बाँकी खेलका लागि म्याच फिक्सिङको आरोप लागेका पाकिस्तानी खेलाडी सलमान बट, मोहमद आमेर र मोहमद आसिफलाई टोलीबाट निकालिएको छ । म्याच फिक्सिङ विवादको केन्द्रमा रहेका तीनै खेलाडी इङ्गल्यान्डको भ्रमण टोलीबाट निकालिएको टीम म्यानेजर यावर सइदले बताएका छन् । तर उनले ती खेलाडीलाई निलम्बन नगरिएको बताए ।

तीनै जना पाकिस्तानी खेलाडी अहिले लन्डनमा रहेका छन् । उनीले बेलायतस्थित पाकिस्तानी उच्चायुक्तलाई भेट्ने कार्यक्रम रहेको छ । सो वैठकमा पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्षमा इजाज बट पनि संलग्न हुने अपेक्षा गरिएको छ । सइदले २०-२० टोलीमा १३ खेलाडी मात्रै रहने एक दिवसीयमा टोलीमा भने तीन खेलाडीले प्रतिस्थापन हुने बताए। -मेस

आयल निगम पूर्व महाप्रबन्धकले २ करोड भ्रष्टाचार
काठमान्डौं । नेपाल आयल निगमका तत्कालीन महाप्रबन्धक मदनराज शर्माले करिब २ करोड रुपैयाँ बराबर भ्रष्टाचार गरेको विशेष अदालत, काठमाडौंले फैसला सुनाएको छ। आजको उक्त फैसलामा १ वर्ष कैद र २ करोड २ लाख ४१ हजार ८४ रुपैयाँ र १६ पैसा बराबरको सम्पत्ति जफतसमेत हुने उल्लेख छ।

विशेष अदालतले सुनाएको फैसलामा भनिएको छ – ‘प्रतिवादीको आय र सम्पत्तिको हिसाव किताव गर्दा प्रतिवादी मदनराज शर्मा, निजकी पत्नी रुपा ढुङ्गेल र छोरी प्रिति ढुङ्गेल (भण्डारी) समेतका नाममा चलअचल गरी रु.३,१६,७९,१९३।२३ बराबरको सम्पत्ति रहेको उल्लेख गर्दै, त्यसमध्ये रु.१,१४,३८,१०९।३३ बराबरको सम्पत्ति वैध स्रोत खुलेको र रु.२,०२,४१,०८४।१६ बराबरको वैध स्रोत नखुलेको सम्पत्ति रहे भएको देखिन आयो।’

फैसलाले भनेको छ – ‘सो ठहरेकाले निज प्रतिवादी मदनराज शर्मालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० (२) बमोजिम कैद वर्ष १ (एक) र विगोबमोजिम जरिवाना भई बिगो दुई करोड दुई लाख एकचालीस हजार चौरासी रुपैयाँ र सोह्र पैसा बराबरको सम्पत्ति जफतसमेत हुन्छ।’

फैसला गर्ने इजलासका अध्यक्ष गौरीबहादुर कार्की थिए भने सदस्यमा ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसे थिए। -मेस, काठमान्डौं

राजनीतिक गतिरोध नेताहरूका निम्ति घातक
काठमान्डौं । नेपालमा अहिलेको अवस्था लामो समयसम्म रहेमा त्यसले दलहरूप्रति जनविश्वास घटाउने र त्यो नेताहरूका निम्ति घातक हुनसक्ने भएकाले शीघ्र समस्या समाधान गर्न आफ्नो पार्टी गम्भीर रहेको माओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएकाछन। संसदीय पत्रकार समाजका पदाधिकारीहरूसँग आज बिहान आफ्नै निवासमा भएको भेटमा उनले नेपाली काँग्रेसले उम्मेदवारी फिर्ता नलिनु र नेकपा (एमाले) तटस्थ बस्नु नै अहिलेको प्रमुख बाधा भएको बताए। दलहरूबीच राष्ट्रिय सहमति भएमा आफ्नो उम्मेदवारी फिर्ता हुने उनले बताए।

दाहालले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि आफ्नो पार्टीले जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन्। ‘भदौ २० सम्ममा अहिलेको प्रक्रियाबाट वा सहमतिमा गएर सरकार गठनको प्रयास गर्ने तथा त्यस्तो स्थिति नभएमा पार्टीको चालू केन्द्रीय समितिको बैठकले राजनीतिक गतिरोध अन्त्यका लागि आवश्यक निर्णय गर्नेछ।’ अध्यक्ष दाहालले बताए।

संविधानसभाको निर्वाचनपछि मुलुकलाई गणतन्त्रमा लैजाने सर्तमा आफूहरूले बहुमतीय प्रणाली रोजेको जानकारी दिँदै अध्यक्ष दाहालले पाँचपटकसम्म निर्वाचनमा जाने मनस्थितिमा आफूहरू पहिलेदेखि नै नरहेको प्रस्ट गरे। उनले सहमतिका लागि नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनाललाई लिखितरूपमा सहयोग गर्ने प्रतिबद्धता निर्वाचनअगावै आफ्नो पार्टीले गरेको स्मरण गराए। प्रधानमन्त्रीका लागि एकीकृत नेकपा (माओवादी) मरिहत्ते गरिरहेको भनी फैलाइएको हल्ला निराधार भएको उनले बताए। -मेस, काठमान्डौं

राजनीतिक सहमतिको प्रयास असफल
लन्डन । राष्ट्रपति डा. रामबरण यादवले सुरु गरेको राजनीतिक सहमतिको प्रयास असफल भएको छ । आज विहान आफ्नै कार्यालय शितल निबासमा मुख्य तीन दलका नेताहरुलाई बोलाई राष्ट्रपतिले गरेको सहमतिको आग्रह दलहरुको अडानले निर्थरक भएको हो ।

दुई घण्टा लामो छलफलमा राष्ट्रपतिले राजनीतिक दलहरुको असहमतिले देश दुर्घटना तर्फ जाने भन्दै नेताहरुलाई गम्भीर भई राष्ट्रिय हितमा लाग्न आग्रह गर्नुभएको थियो । उहाँले नयाँ सरकार गठनको अन्यौलता, शान्ति प्रक्रिया तथा संविधान लेखनमा भइरहेको ढिलाइ, सरकार गठन नहुँदा उत्पन्न हुने वित्तिय संकट, शान्ति सुरक्षामा परेको असरलगायत विषयमा दलहरुको ध्यानाकर्षण गराउनु भएको थियो ।

छलफलपछि सन्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रचण्ड र कोइरालाबीच गतिरोध निम्तनुमा एक अर्का दोषी भएको भन्दै आरोप प्रत्यारोप भएको जानकारी दिनुभयो । उहाँले माओवादी र काङ्ग्रेस बहुमतीय खेलमा लागेकोले गतिरोध अन्त्य हुन नसकेको दावी गर्दै राष्ट्रिय सहमतिबाटै निकास निकाल्नुको विकल्प नभएको बताउनुभयो ।

माओवादी अध्यक्ष प्रचण्ड र काङ्ग्रेस कार्यबाहक सभापति कोइराला भने सन्चारकर्मीलाई कुनै प्रतिकृया नदिई बाहिरिनु भएको थियो ।

-मेस काठमान्डौ ।

अफगानिस्तानमा गोर्खा सैनिकको मृत्यु
लन्डन । आज बिहान अफगानिस्तानमा फेरि एक गोर्खा सैनिकको मृत्यु भएको छ। जुलाईयता तालिवानको आक्रमणमा मारिने गोर्खा सैनिकको सङ्ख्या तीन पुगेको छ। काठमाडौंस्थित बेलायती दूताबासले मृत्यु हुने गोर्खा सैनिक कास्की जिल्लाका भएको र उनका परिवारलाई यसबारे जानकारी गराएको बताएको छ। मारिने गोर्खा सैनिकको नाम भने सार्वजनिक गरिएको छैन। शनिबार बिहान अफगानिस्तानको हेलमन्द प्रान्तको नाद ए अली जिल्लामा तालिवानसँग भएको गोली हानाहानमा क्विन गोर्खा इन्जिनिरिङ अन्तर्गत कार्यरत् ती गोर्खा सैनिकको मृत्यु भएको श्रोतले जनाएको छ। -मेस काठमान्डौं ।

माओवादीले उम्मेदवारी फिर्ता लिने संकेत
लन्डन । एकीकृत नेकपा माओवादीले राष्ट्रिय सहमति कायम हुने सुनिश्चितता भए प्रधानमन्त्रीमा प्रस्तावित अध्यक्ष प्रचण्डको उम्मेदवारी फिर्ता लिन सकिने संकेत देखाएको छ । एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक परिस्थितिको समिक्षात्मक तेह्र बुँदे संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय सहमति कायम हुने सुनिश्चित भए उम्मेदवारी फिर्ता लिने संकेत गरेकाहुन।

माओवादीले सहमतिको प्रयत्न अनुरुप अन्य दलसँग छलफल गर्ने निर्णय पनि गरेको छ। माओवादीको केन्द्रीय समितिको बैठक तीन गतेसम्मका लागि स्थगित गरिएको छ। यद्यपी माओवादीले आफ्ना केन्द्रीय सदस्यलाई भने राजधानी बाहिर नजान निर्देशन दिएको छ।

साथै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय चलखेलका कारण चार पटकसम्म भएको प्रधानमन्त्रीय निर्वाचनले परिणाम दिन नसकेको बताएकाछन। अध्यक्ष प्रचण्डले केन्द्रीय समितिको बैठकमा पेस गरेको मौखिक प्रतिवेदनमा भारतीय चलखेलका कारण निर्वाचनले राष्ट्रलाई प्रधानमन्त्री दिन नसकेको उल्लेख गरे।

नेकपा एमालेले राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीका प्रत्यासीद्वय माओवादीका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेस नेता रामचन्द्र पौडेललाई आग्रह गरेको भोलि पल्ट माओवादीले यस्तो निर्णय गरेको हो । -मेस काठमान्डौं ।

घान्द्रुक वेल्फेयर सोसाइटी यूकेको कार्यक्रम
लन्डन । श्री मेश्रम बाराह घान्द्रुक वेल्फेयर सोसाइटी (SMBGWS) यूकेको वार्षिक साधारण सभा तथा भेटघाट कार्यक्रम यही अगस्त ७ तारिख शनिवार, फानबोरोस्थित ओक फार्म कम्युनिटी स्कूलको हलमा सम्पन्न भयो । संस्थाका अध्यक्ष क्या रि इमान कुमार गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रम संस्थाकी सहसचिव पुष्पा गुरुङ्ले सञ्चालन गरेकिथिइन्। औपचारिकदेखि अनौपचारिक मोड लिएको सो कार्यक्रमको पहिलो चरणमा वार्षिक साधारण सभा र दोश्रो चरणमा भेटघाट र मनोरन्जनको कार्यक्रम राखिएको थियो।

पहिलो चरणको बैठकमा अध्यक्ष इमान कुमार गुरुङ्ले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेपछि बिगतको बैठकमा पारित गरिएको बिधान संशोधनको मस्यौदाउपर छलफल तथा निर्णय गरिएको थियो । यूकेवासी सम्पूर्ण घान्द्रुकेहरु एक भई संस्थालाई आर्थिक र सांगठनिक हिसाबले बलियो बनाउने, नेपालको महत्वपूर्ण पर्यटकीय स्थलका रूपमा चिनिने सुन्दर घान्द्रुक गाउँको बिकासका लागि नयाँ कार्यक्रमहरु ल्याउने, तमु धीं नेपाललाई आर्थिक सहयोग गर्ने लगायतका महत्वपूर्ण बिषयहरुमा व्रिहत छलफल गरी निर्णय गरिएको थियो ।

नेपालको नमूना गाउँ मानिने घान्द्रुकको मेश्रम बराह मा. वि.मा कम्प्युटरको सुविधा पुगे पनि अझ त्यसको बिकासका लागि आधुनिक आई टी प्रोग्राम डिभेलप गर्नका लागि आर्थिक सहयोग रकम जुटाउन संस्थाले आउँदो १९ मार्च २०११ का दिन च्यारिटी डिनरको आयोजना गर्ने निर्णय गरेकोछ ।

दोश्रो चरणमा भएको कार्यक्रममा “घान्द्रुके ठिटी” बोलको गीत मा नीलम गुरुङ् र प्रशुन गुरुङ्ले “माइती घर” बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा करिब ३०० मानिसहरुको उपस्थिति रहेको थियो । बिहान करिब ११ बजे शुरु भएको कार्यक्रम बेलुकि ९ बजे समाप्त भएको थियो । -पुष्पा गुरुङ

VISIT HERE FOR EVENT PHOTO >>>

राजावादी राप्रपा गठन हुने
काठमान्डौ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई फुटाउने तयारी भएको छ । नयाँ पार्टीको नाम राप्रपा नेपाल (राजावादी) राख्ने प्रस्ताव गरिएको छ । अध्यक्ष कमल थापा तीन साताका लागि युरोप भ्रमणमा रहेका वेला उनीसँग असन्तुष्ट नेताहरूले पार्टी फुटाउने तयारी गरेका हुन् । थापा एक साताअघि युरोप गएका हुन् । पार्टी फुटाउने समूहको नेतृत्व उपाध्यक्ष किशोरी महतोले गरेका छन् ।

अध्यक्ष थापालाई पार्टीमा हैकमवाद लादेको, पार्टीले गर्ने हरेक निर्णयमा स्वविवेक प्रयोग गर्ने गरेको, आर्थिक स्रोतलाई पारदर्शी नबनाएकोलगायत आरोप लगाइएको छ । ‘पार्टी अध्यक्ष थापाको हैकमवाद सहन सक्दैनौं । यस्तै भइरहे उहाँसँगै बसेर काम गर्न सकिदैन,’ उपाध्यक्ष महतोले भन्नुभयो, ‘त्यसैले नयाँ पार्टी खोल्नु हाम्रो बाध्यता हुनेछ ।’

सहअध्यक्ष पद्मसुन्दर लावती पनि अध्यक्ष थापासँग असन्तुष्ट रहेको स्रोतको दावी छ । राप्रपा नेपालको ४४ सदस्यीय केन्द्रीय समितिमध्ये ७५ प्रतिशत बढी केन्द्रीय सदस्य नयाँ पार्टीमा आउने असन्तुष्ट पक्षको दावी छ ।

शाही शासनकालमा थापा गृहमन्त्री थिए । त्यसबेला राप्रपा अध्यक्ष पशुपतिशमशेर राणासँग विवाद भएपछि २०६२ मा कमल थापाले राप्रपा नेपाल गठन गरेका थिए । -मेस, काठमान्डौ ।

नेपालमा चौथो पटक पनि प्रधानमन्त्री छानिएन
नेपालमा पून: चौथो पटक पनि नयाँ प्रधानमन्त्रीको निर्वाचनमा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल चौथा पटक पराजित भएका छन् । मुलुकले प्रधानमन्त्री चयन गर्न नसके पनि प्रमुख दलहरुको अडान भने फेरिएको छैन । माओवादी र कांग्रेसले उम्मेदवारी फिर्ता नलिने बताएका छन् भने एमालेले बहुमतीय सरकारलाई कुनै हालतमा समर्थन नगर्ने अडान यथावत राखेको छ ।

नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संविधानसभामा भएको मतदानबाट एकीकृत नेकपा माओवादी पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल दुवै जनालाई प्रधानमन्त्री चयन गरियोस भन्ने प्रस्ताव अस्वीकृत भएको छ। प्रचण्डको पक्षमा २१३ मत परेको थियो भने हुन्न भन्ने पक्षमा ९९ मत परेको थियो ।

दुवै जना उम्मेदवारले आज भएको निर्बाचनमा पनि स्पष्ट बहुमत नल्याएका कारण नयाँ प्रधानमन्त्रीको लागि अर्को चरणको निर्बाचन भदौ २ गते अपरान्ह ३ बजेका लागि संसद बैठक डाकिएको छ ।

बेलायतले पनि भुटानी शरणार्थी ल्याउने
काठमन्डौं । सन् २०१० भित्र एक सय शरणार्थीलाई आफ्नो मुलुकमा पुनर्वास गराउने पूर्वघोषित प्रतिबद्धताअनुसार बेलायतले नौ सय शरणार्थीलाई आफ्नो मुलुकमा पुनर्वास गराउने जनाएको छ । पहिलो चरणमा झापा र मोरङका सात शिविरका गरेर ३७ जना शरणार्थीलाई काठमाडौ लगिएको शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायोगको कार्यालय (UNHCR) ले जनाएको छ ।

शिविरबासी भुटानी शरणार्थीलाई पुनर्वास गराउने बेलायत आठौं राष्ट्र हो । हालै बेलायतका तीनजना अध्यागमन अधिकारीको टोलीले शिविरमा आएर शरणार्थीको अन्तर्वार्तालगायतका प्रक्रिया पूरा गरेको थियो । काठमाडौ लगिएका शरणार्थीलाई यही अगस्ट ९ तारिखमा बेलायतमा पठाइने संयुक्त राष्ट्रसङ्घीय उच्चायोगको कार्यालय UNHCR ले जानकारी दिएको छ ।

दुई दशकदेखि झापा र मोरङका सात शिविरका पाँच स्थानमा बस्दै आएका भुटानी शरणार्थी सन् २००८ देखि तेस्रोमुलुक पुनर्वासमा जान थालेका हुन्। भुटान सरकारको जातीय दमनमा परी लखेटिएका एक लाख १० हजारभन्दा बढी दक्षिणी भुटानी भारतीय बाटो हुँदै नेपाल आएका थिए । युएनएचसिआरले दिएको जानकारी अनुसार केही दिनअघिसम्म ३३ हजार ८०० जना शरणार्थी पुनर्वासमा गइसकेका छन् । -मेस, काठमन्डौं ।