Prakash K.C.

A nature lover who enjoys roaming around and play with camera as hobby and writes his mood, memory, experience and present social affairs across the different web portals.

बुद्ध जन्मेको माटोमा नफक्रिएका फूलहरु

बुद्ध जन्मेको माटोमा नफक्रिएका फूलहरु यो पटक–पटकको बसाइ हो, उठ्नुको हदबन्दी नाघेको मनमा कुँजिएका तृष्णाहरुको बैसाखी बोक्दै एकरत्त आफ्नै पनका अतीत सराप्ने यो लगातारको निर्विकल्प अभ्यास हो । मलिन आस्थाको शेष लतारेर सीमाको हदभित्र अझै साँघुरिंदै बेहिसाब जोड–घटाउको यो सानो आकारभरिको विशालता हो । फेंद काटेर अग्लिँदै चुलिने मनाभासभित्र स्वच्छन्द झाङ्गिएका सत्ववोधको समावेशितामा निराकार मथिङ्गलका …

बुद्ध जन्मेको माटोमा नफक्रिएका फूलहरु Read More »

बरु धावा नै बोल न प्रिय ! -नीर खड्का

बरु धावा नै बोल न प्रिय ! के व्यङ्ग्य मात्र कस्छौ, व्यर्थै ? म हारेर लम्पसारिएको होइन, पराजिताको पराधीन मानसभित्र लम्पसार पर्नुको नियति भोगेको पनि होइन, त्यो त समय हो, जसको चक्रपथमा नियतिले यो पल्ट फड्का खाएको छ । भावनाको अकर्मण्यताले गर्दा विवश म निराधर पल्टेको हुँला, सायद ! बरु घोँची नै हाल न भालाले …

बरु धावा नै बोल न प्रिय ! -नीर खड्का Read More »

मार्थाको मायामा अल्झिएको नन्दिताको सम्झौता

एकोहोरो हेर्दै त्यसै रमाउने उमेरकी आफ्नी सानी छोरीलाई खेलाउँदै मार्था गुनगुनाउन थाल्छिन्, ‘…मै छोरी सुन्दरी, कसरी भरुँ पानी…!’, आफ्नी विदेशी श्रीमतीको अबोधपन र लोग्नेको भाषा सिक्न खोज्ने उनको प्रयत्नलाई प्राकृतिक रूपमा स्वीकार्दै ४५ वर्षीय राघव क्षेत्री त्यसै मुस्कुराउँछन् र समयको रङ्गीन कलेबरमा अनायसै हात परेको जीवनको नयाँ अध्यायलाई समेट्न थाल्छन् । जीवनमा समयहरू एकप्रकारले महत्त्वपूर्ण …

मार्थाको मायामा अल्झिएको नन्दिताको सम्झौता Read More »

डिजेलबाट चल्ने गाडी अहिले किन्ने कि नकिन्ने ?

बेलायतमा भर्खरै सन् २०४० बाट डिजेल र पेट्राेलबाट चल्ने गाडीहरू पूर्ण रूपमा बन्द गरिने भनिएकाे छ । त्यसकाे मतलब अहिलेबाटै पेट्राेल तथा डिजेलबाट चल्ने गाडीहरू किन्न बन्द हुन्छ भन्ने हाेइन, न त तिनिहरूकाे विक्रि नै बन्द हुनेछ र २३ वर्षपछिसम्म चल्ने किसिमले अहिले कसैले गाडीहरू किन्दा पनि किन्दैनन् । वर्ष-वर्षमा गरी बढ्दै जाने राेड ट्याक्सकाे …

डिजेलबाट चल्ने गाडी अहिले किन्ने कि नकिन्ने ? Read More »

गैरआवासीय नेपाली संघको चुनाव, बेलायतमा नेपाली राजनीति शुरु

NRNA UK

सेन्टर लण्डन जाने दुई तले रातो बसमा चढ्दै गरेको बखत, माथिल्लो तलाको पछाडिको सिटमा बस्ने दुई अधवैंशे नेपालीमध्ये एक, फोनमा कसैसँग बोल्दै गरेको स्पष्टै सुनिन्थ्यो — ‘….त्यो पाल्पाली ढाकाको टाई र स्टकोट मेरोलागि, …. अँ…. अँ..तेरो साइजको र तेरो भाउज्यूको लागि ढाकाको पछ्यौरा पठा’ …ए झण्डै भुल्या’ ….त्यो अस्ति नै भन्याथेँ नी ?….खुकुरी, …..हो, तर …

गैरआवासीय नेपाली संघको चुनाव, बेलायतमा नेपाली राजनीति शुरु Read More »

लण्डनमा फेरि तेजाव हमला

हिजाे राति पूर्वी लण्डनकाे पाँचवटा स्थानमा ९० मिनेटभित्र तेजाव हमला भएका छन् । रातकाे १०३०, १०५०, ११०५, ११२० र ११३७ बजे गरी पाँचवटा स्थानमा भएकाे तेजाव हमला बताइएअनुसार दुर्इ जनाले पूर्वी लण्डनकाे ह्याक्नीमा एक वर्षाीय व्यक्तिलार्इ तेजाव छर्की उक्त व्यक्तिकाे डिलिभरी माेपेड खाेसेर शुरु गरेका थिए र पुलिसले सार्वजनिक गरेकाे समाचारअनुसार तीमध्य एक जनालार्इ पुलिसले …

लण्डनमा फेरि तेजाव हमला Read More »

सत्ताको उन्मादमा बेलायती गलत राजनैतिक चाल

हुन त बेलायती परिवेशमा स्वतन्त्रता भन्ने शब्द मात्रैले पनि आम मनमा पीडादायक भाव दिन समर्थ होला । बेलायतले संसारभरिका आफ्नो स्वामित्व तथा अधीनमा रहेका विभिन्न मुलुकहरुलाई स्वतन्त्र गर्दै जानुपरेको वाध्यतालाई कुनै बेलायतीले पनि रमाइलोका साथ नसोँच्लान् तर सन् १९७५ पछि दोस्रोपटक भएको २०१६ को जनमत संग्रहमा देश स्वतन्त्र हुनु वा मुक्त हुनु भनेको कति महत्वपूर्ण …

सत्ताको उन्मादमा बेलायती गलत राजनैतिक चाल Read More »

जीवनमा अनुभूतिसहितको स्थानान्तरण

– प्रकाश के.सी. / April 14, 2010 यो सत्य हो- हारेर जाँदै छु हङकङबाट । जीवनमा वास्तवमै भन्ने भए, जित्न केही पनि नसकेपछि, यावत् पराजयहरूको एक लामो खात लिएर छोड्दै छु हङकङ । पटक्कै लाज लागेको छैन, पटक्कै उत्साह छैन, जीवनमा यस्तो लाग्छ, धीतै मारेर हाँस्न सकिने समयबाट च्युत भएको छु । बाहिर सुनसान छ, …

जीवनमा अनुभूतिसहितको स्थानान्तरण Read More »

के फूल उपहार पनि यौनअपराध हैन त ?

केहीअगाडि, न्युयोर्कको आफ्नो फ्ल्याटमा नुहाएपछि कपडा बदल्ने क्रममा केही सेकेण्डकै लागि झ्यालको अगाडि नाङ्गो रहन पुगेका एक व्यक्तिलाई यौनअपराधको सेक्स्युल मोलेस्टेसन (Sexual Molestation) को अभियोगमा जेल चलान गरिएको समाचारले केही समय समाचारपत्रहरुमा भरिएका थिए । आफ्नै स्वामित्वमा रहेको आफ्नो कोठामा केही पल पनि नाङ्गिन नपाएका जस्तै लागे तापनि सो व्यक्तिलाई सोही समयमा केही परको सार्वजनिक …

के फूल उपहार पनि यौनअपराध हैन त ? Read More »

लन्डनमा पनि फेरिएनन् नेपाली

-प्रकाश के.सी. / June 2, 2010 [Back Dated Article] विहानको चार बजे बाहिर चहकिलो उज्यालो भइसकेको हुन्छ । सखारै कागहरु घरको छानामाथि बसेर कराउन थाल्दछन् । यो दिनको थालनी केही अपचलाग्दो भएकै सन्दर्भमा पनि विहानी भने स्वस्थकर लाग्दो हुन्छ । चहकिलो उज्यालोमा पूर्वी क्षितिज पहेँलिएर आएपछि म सडकमा निस्कन्छु, दायाँ-वायाँ पार्क गरिएका गाडीहरुबाहेक सडक शून्य …

लन्डनमा पनि फेरिएनन् नेपाली Read More »

www.000webhost.com