मृग तृष्णा

KISS

अन्तिम भेट! यस्तो लाग्दथ्यो, जमीन माथिको अदृश्य सतहमा लगभग तैरिँदैथिई ऊ । शरदीय मन्द पवन, हृदयलाई काउकुती लगाउँदै वहने गर्दथ्यो, पानी परिहाल्ला जस्तो चाहिँ थिएन, तर वातावरण रुझे-रुझेको स्नीग्ध भएको थियो र यस्तो हिजो, अस्ति, झन् अस्ति पक्कै थिएन । उत्साह रोमाञ्चक अनुभूति लिएर छातीबाट ‘बेलगाम’ अँगालोभरि फैलिएको थियो । किट्टी हाँस्दै आई, जून जस्तो …

मृग तृष्णा Read More »

चकलेट, फलफूल जत्तिकै लाभदायक

Dark Chocolate

खुशीको कुरा, मीठो गुलियो मनपराउनेहरुले गाढा चकलेट दुई टुक्रा टोकेर खाए एक गिलासभरिको फलफूलको रस सेवन गरेजत्तिकै फायदा हुने कुरा प्रकाशमा आएको छ । एउटा ठूलो चकलेट उत्पादन गर्ने कम्पनीले हालै अनुसन्धानबाट प्राप्त जानकारीको आधारमा कोको र गाढा चकलेटको प्रत्येक ग्राममा स्वास्थ्यवर्धक परिमाण फलफूलको रसमा भन्दा बढी अनुपातमा प्राप्त गर्ने दावी गरेको छ । अनुसन्धानले …

चकलेट, फलफूल जत्तिकै लाभदायक Read More »

बेलायतमा नेपालीको पीडा

Lonely Moon

आश्चर्य! म शून्य भएको छु, यस्तो लाग्छ, मेरोमा अब शून्यताबाहेक केही छैन । बोलेर नसकिने परिमाणमा गन्थनहरू नभएका होइनन्, हेरेर थाक्नै नसकिने परिणामका घटनाहरूका परिवृत्ति नभोगिएका होइनन्, तर पनि म शून्य भएको छु, जस्तो मभित्र शून्यताबाहेक केही छैन । सिर्जनशीलता, जस्तो कुँजो भएर चेतपटमा कतै थन्किएको छ । म गन्थनहरूलाई प्रसङ्गहरूमा ढाल्दै सोच्न थाल्छु, कथनीका …

बेलायतमा नेपालीको पीडा Read More »

यी साना विभेद

Mira Dhakal

‘अब हेर्नु छ, पहिरो कसको निधारमा जान्छ, तिम्रो निधारमा कि तिम्रो भाइको?’ पहिलोपटक यस्तो सुन्दा मैले केही बुझिनँ । बुझ्थेँ पनि कसरी? तर यो प्रश्न आमाको पेटमा बहिनी हुँदा मलाई बारम्बार सोधियो । यस प्रश्नको अर्थ र तात्पर्य खोज्न बाध्य भएँ । कसलाई सोधूँ थाहा थिएन । अघिपछि आफ्ना सबै कुरा आमासँग बताउने म त्यो …

यी साना विभेद Read More »

उकेराले थामेको खाली मन

Mero UK News

यो एउटा अर्धविराम मात्र थियो, तर त्यसको अन्तराल भने लामो हुन गयो र यस अन्तर्निहित अन्तरालभित्र दोस्रो कडीको समन्वयमा एउटा अर्को अन्योल इकाइको पृष्ठभूमि एक तमाससँग जम्यो बीचमा कि सर्वप्रथम त्यसलाई प्रसँगसँग पृथक राख्न खोज्ने जमर्कोले नै कुरा लम्बिईन गएको हुन सक्छ । उनीहरुले भर्खरै मलाई जमिनमा पछारेकाथिए र एउटा उनीहरुकै लागि कर्णप्रीय अट्टहासमा मग्न …

उकेराले थामेको खाली मन Read More »

Jyoti Magar | Photo Gallery I

Jyoti Magar

गायिका ज्योती मगरको फोटो ग्यालरी, तीज २०७४ को भिडियो तैयार पार्दै ।

मेजर पेन्सन खाउली

Ranjita Gurung

Gurung Movie Song Movie : Major Pension Khauli Song Title : मेजर पेन्सन खाउली Playback : Ramji Khan and Bishnu Majhi Lyrics : Dut Bahadur Pun Music : Chimkhole Kailo Choreograph : Pushkar Thapa Casts : Gore Gurung and Ranjita Gurung

www.000webhost.com