तालुखुइलेलाई खुसीको खबर
थाइल्याण्डका वैज्ञानिकले गरेको अनुसन्धानले अब तालु खुइलेका पनि दिन फर्किएको देखाएको छ । अब उनीहरुको तालुमा आलु झैं कपालको खेती फेरि फस्टाउँनेछ ।वैज्ञानिकहरुले हालै गरेको एक क्लिनिकल ट्रायलमा सम्मिलित ५० जनाको टाउकोमा पुन कपाल उमार्न सफलता पाएको छ । समुद्र तटमा पाइने एउटा वनस्पति मैग्रोवको अर्कबाट बनाइएको औषधिको प्रभावकारिता देखिएको हो । वनस्पति जगतमा ‘राइजो …