Day: २२ माघ, २०७६

काठमाडौं-भित्रिने-सवारीसाधन-धोएर-मात्रै-प्रवेश

काठमाडौं भित्रिने सवारीसाधन धोएर मात्रै प्रवेश

२२ माघ, काठमाडौं । सरकारले काठमाडौं भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले काठमाडौं भित्रिन सवारीसाधन धोई पखाली गरेर मात्रै उपत्यका प्रवेश गराउने भएको छ । सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्र्याउने फोहर कम हुने यातायात व्यवस्था विभागले जनाएको छ । उपत्यका भित्रने निजी र सार्वजनिक सबै सवारीसाधन केन्द्रमा …

काठमाडौं भित्रिने सवारीसाधन धोएर मात्रै प्रवेश Read More »

Paras Shah CITI Group

१४ करोड ८९ लाख तलब खाने बैंकर : स्यान्डविच चोरीको आरोपमा निलम्बित

बेलायतमा स्टाफ क्यान्टिनबाट स्यान्डविच चोरी गरेको आरोपमा एक उच्च बैंकरलाई कम्पनीले निलम्बित गरेको छ ।  युरोप, मध्य पूर्व र अफ्रिकाका लागि सिटी ग्रुपको (CITI Group) उच्च ब्राण्ड ट्रेडिगको प्रमुखको रुपमा काम गर्ने पारश साहलाई (Paras Shah) निलम्बन गरिएको हो । क्यान्टिनबाट स्यान्डविच चोरी गरेको आरोपमा उनलाई उक्त्त पदबाट हटाइएको हो । ३१ वर्षीय पारस साहको …

१४ करोड ८९ लाख तलब खाने बैंकर : स्यान्डविच चोरीको आरोपमा निलम्बित Read More »

पूर्वप्रधानमन्त्री-जोगिए,-गच्छदारसहित-१७५-विरुद्ध-मुद्दा-(सूचीसहित)

पूर्वप्रधानमन्त्री जोगिए, गच्छदारसहित १७५ विरुद्ध मुद्दा (सूचीसहित)

२२ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले बालुवाटारस्थित ललिता निवास र यसले चर्चेको सरकारी/सार्वजनिक जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित दुई पूर्वमन्त्री र तीन पूर्वसचिवसमेत १७५ जना विरुद्ध मुद्दा दायर गरेको छ । ललिता निवासको ११४ रोपनी जग्गा कब्जा गरेको आरोपमा अदुअआले उनीहरूविरुद्ध बुधबार विशेष अदालत,  » पुरा समाचार पढ्नुहोस

कांग्रेस-उपसभापति-गच्छदार-सांसदबाट-स्वत:-निलम्बित

कांग्रेस उपसभापति गच्छदार सांसदबाट स्वत: निलम्बित

२२ माघ, काठमाडौं । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित भएका छन् । उनी विरुद्धको मुद्दा अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा संसदमा जान पाउने छैनन् । यदि भ्रष्टाचार मुद्दामा अख्तियारको दाबी अदालतबाट ठहर भएमा गच्छदारको राजनीतिक जीवन समाप्त हुनेछ । राजनीतिक दल सम्बन्धी …

कांग्रेस उपसभापति गच्छदार सांसदबाट स्वत: निलम्बित Read More »

जब-प्रधानमन्त्रीले-गीत-गाउँदै-(?)-सारंगी-रेटे-(भिडियोसहित)

जब प्रधानमन्त्रीले गीत गाउँदै (?) सारंगी रेटे (भिडियोसहित)

२२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत तीननेताले बाँसुरी र सारंगी बजाएको फोटो निकै अहिले चर्चामा छ । धेरैका मनमा प्रश्न हुन सक्छ, नेताहरुले साँच्चै बजाएका हुन् कि अभिनय मात्रै गरेका हुन् ? यो प्रश्नको उत्तर खोज्नुअघि मंगलबारको विशेष क्षण कसरी जन्मियो भन्नेमा जाउँ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ मदन भण्डारी कला साहित्य …

जब प्रधानमन्त्रीले गीत गाउँदै (?) सारंगी रेटे (भिडियोसहित) Read More »

करण-र-सुशन-बलिङ-तथा-शरद-र-सन्दीप-ब्याटिङमा-जम्दा-पनि-नेपाल-हारेको-दिन

करण र सुशन बलिङ तथा शरद र सन्दीप ब्याटिङमा जम्दा पनि नेपाल हारेको दिन

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजमा नेपालले बुधबार ओमानसँग १८ रनको हार बेहोरेको छ । दुई वर्षपछि ओडीआई मान्यता पाएको नेपालले घरेलु मैदानमा पहिलो ओडीआई खेल समेत खेलेको हो । यही खेलबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानले पनि ओडीआई मैदानको मान्यता पाएको छ । पहिलो घरेलु ओडीआई हेर्न कीर्तिपुरमा करिब ८ …

करण र सुशन बलिङ तथा शरद र सन्दीप ब्याटिङमा जम्दा पनि नेपाल हारेको दिन Read More »

ललितानिवास-प्रकरणमा-माधव-नेपाल-र-बाबुराम-भट्टराई-जोगिए

ललितानिवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराई जोगिए

२२ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको छ । सरकारी तथा सार्वजनिक जगगा व्यक्तिको नाममा गर्न सरकारका विभिन्न मन्त्रालय र निकायहरुबाट भएका गैह्रकाननूनी कार्यलाई वैधानिकता दिलाउने प्रस्तावमा नेपाल र भट्टराई नेतृत्वको मन्त्रपरिषदबाट निर्णय भएको पाइएको छ । सर्वोच्चको विशेष …

ललितानिवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराई जोगिए Read More »