Day: २४ माघ, २०७६

बम्जनमाथि-आरोपै-आरोप-:-पहिले-बेपत्ता-र-हत्या,-अहिले-बलात्कार

बम्जनमाथि आरोपै आरोप : पहिले बेपत्ता र हत्या, अहिले बलात्कार

२४ माघ, काठमाडौं । लिटिल बुद्धको नामले चिनिने रामबहादुर बम्जनमाथि एक वर्षअघि चारजना अनुयायीलाई बेपत्ता बनाएको आरोप लाग्यो । पीडित परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन पनि दिए । वर्ष दिन बितिसक्दा पनि प्रहरीले बम्जनलाई फेला पार्न सकेको छैन । मकवानपुरकी फूलमाया रुम्बा, नुवाकोटकी कर्मा भनेर चिनिने चिनिमाया तामाङ,  » पुरा समाचार पढ्नुहोस

मुख्यमन्त्री-राउतको-स्पष्टीकरण-:-म-हिंसामा-विश्वास-गर्दिनँ

मुख्यमन्त्री राउतको स्पष्टीकरण : म हिंसामा विश्वास गर्दिनँ

२४ माघ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो भनाइको गलत व्याख्या गरिएको बताएका छन् । प्रदेशका छोरीहरुलाई आफ्नै कार्यकालमा यति कम्पिडेन्ट बनाउनेछु कि हाम्रो कार्यकालमा अब केटाले केटीलाई नभई केटीले केटाको मुखमा एसिड हाल्छन् भन्ने भिडियो क्लिप सार्वजनिक भएपछि मुख्यमन्त्रीको आलोचना भएको छ । तर मुख्यमन्त्री राउतले महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्छ …

मुख्यमन्त्री राउतको स्पष्टीकरण : म हिंसामा विश्वास गर्दिनँ Read More »

प्रधानमन्त्री-ओलीलाई-‘दूरद्रष्टा-नेता-तथा-राष्ट्र-निर्माण’-अवार्ड

प्रधानमन्त्री ओलीलाई ‘दूरद्रष्टा नेता तथा राष्ट्र निर्माण’ अवार्ड

२४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एशियाली दूरद्रष्टा नेता तथा राष्ट्र निर्माण अवार्डबाट सम्मानित भएका छन् । एशियाली व्यवस्थापन संस्थाहरुको संगठन आमोले शुक्रबार राजधानीमा आयोजन गरेको कार्यक्रममा सभापति राजिव कौलले प्रधानमन्त्री ओलीलाई अवार्ड प्रदान गरे । आमोले आइएमई ग्रुपका सहसंस्थापक तथा अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कुशल व्यवसायिक नेतृत्वको सम्मान दिएको छ भने उत्कृष्ट व्यवसायी …

प्रधानमन्त्री ओलीलाई ‘दूरद्रष्टा नेता तथा राष्ट्र निर्माण’ अवार्ड Read More »

एमसीसी-कार्यदल-:-मच्चियो-मच्चियो-थच्चियो-!

एमसीसी कार्यदल : मच्चियो मच्चियो थच्चियो !

२४ माघ, काठमाडौं । नेकपाको केन्द्रीय कमिटी बैठकबाट गठित एमसीसीसम्बन्धी तीन सदस्यीय कार्यदलले तयार पार्नेर् प्रतिवेदन जस्ताको त्यस्तै मान्न बाध्यकारी नहुने संकेत पार्टी अध्यक्ष प्रचण्डले गरेका छन् । अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन जस्तोसुकै आए पनि संसदले छिटै एमसीसी पारित गर्ने दोहोर्‍याइसकेका छन् । बाध्यकारी नहुने भएपछि झलनाथ खनाल,  » पुरा समाचार पढ्नुहोस

आइएमइ-ग्रुपका-अध्यक्ष-ढकाललाई-एसियन-लिडरसिप-अवार्ड

आइएमइ ग्रुपका अध्यक्ष ढकाललाई एसियन लिडरसिप अवार्ड

२४ माघ, काठमाडौं । आइएम ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन् । एसियाली व्यवस्थान संघहरुको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स, (आमो) र नेपाल व्यवस्थापन संघद्धारा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई सो सम्मान प्रदान गरे । राष्ट्रिय उद्यमशिलताको …

आइएमइ ग्रुपका अध्यक्ष ढकाललाई एसियन लिडरसिप अवार्ड Read More »

‘बाँसुरी-बजाउन-समय-छ,-हामीलाई-भेट्न-फुर्सद-हुन्न’

‘बाँसुरी बजाउन समय छ, हामीलाई भेट्न फुर्सद हुन्न’

२४ माघ, काठमाडौं  ।  कल्पना गर्नुस्, तपाईँ कोरोना भाइरसबाट नराम्ररी प्रभावित भएको चीनको वुहानस्थित कुनै एक घरमा १५ दिनदेखि थुनिरहनु भएको छ  । भएको खानेकुरा सक्किँदैछ, बाहिरको हावा समेत घरभित्र छिर्न निषेध छ ।  मोबाइल हेर्यो कि मृत्युको समाचार पढिरहनुपर्छ । आफ्नो देशमा रहेका आफन्तहरुलाई सुनाउन  पनि ‘डर’ बाहेक अरु समाचार छैन  । संगै बसेका …

‘बाँसुरी बजाउन समय छ, हामीलाई भेट्न फुर्सद हुन्न’ Read More »