मुख्यमन्त्रीले काम गर्न सक्नुभएन, अल्पमतमा हुनुहुन्छ : अष्टलक्ष्मी शाक्य
६ फागुन, काठमाडौं । बागमती प्रदेशमा दुईतिहाई बहुमतको सरकार चलाइरहेको नेकपाभित्र अन्तरकलह देखा परेको छ । नेकपाका प्रदेश सांसदहरुको असन्तुष्टि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तहसम्म पुगेको छ । कतिपय सांसदले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरेको चर्चा समेत चलिरहेका बेला नेकपा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले समेत मुख्यमन्त्री डोरमणि पौडेल पार्टीभित्र अल्पमतमा परेको स्वीकार गरेकी छन् । …
मुख्यमन्त्रीले काम गर्न सक्नुभएन, अल्पमतमा हुनुहुन्छ : अष्टलक्ष्मी शाक्य Read More »