Day: १२ फाल्गुन, २०७६

७-महिनामा-नेपाल-चीनबीच-एक-खर्ब-३३-अर्बको-व्यापार

७ महिनामा नेपाल-चीनबीच एक खर्ब ३३ अर्बको व्यापार

१२ फागुन, काठमाडौं । कोरोना माहामारीका कारण नेपाल-चीन व्यापारका मुख्य नाका एक महिनादेखि ठप्प छ । तर, माघमहिनासम्म दुई देशबीचको व्यापार भने गत वर्ष भन्दा बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको व्यापार तथ्यांक अनुसार नेपाल र चीनबीच गत वर्षको समीक्षा अवधिमा भन्दा १० अर्ब ५८ करोड रुपैयाँ बढीकोे व्यापार …

७ महिनामा नेपाल-चीनबीच एक खर्ब ३३ अर्बको व्यापार Read More »

मुद्दामै-नछिरी-उम्किए-ओली,-कार्यकर्तामा-भरेनन्-ऊर्जा

मुद्दामै नछिरी उम्किए ओली, कार्यकर्तामा भरेनन् ऊर्जा

१२ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रथुममा आइतबार मनाएको जन्मदिनको तरंग पोखरासम्म पुगेको थियो । सामाजिक सञ्जालमा आलोचना र बहस चलिरहेको थियो । यसले नेकपाका नेता- कार्यकर्तालाई पनि नछुने कुरै भएन । पोखरा सभागृहमा सोमबार नेकपाको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण सुरु हुँदै थियो । प्रशिक्षणलाई नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सम्बोधन गरे । प्रशिक्षण …

मुद्दामै नछिरी उम्किए ओली, कार्यकर्तामा भरेनन् ऊर्जा Read More »

लालबाबुको-सरकार-:-नाम-भएन,-गुमनाम-पनि-भएन

लालबाबुको सरकार : नाम भएन, गुमनाम पनि भएन

१२ फागुन, जनकपुरधाम । लोकसेवा आयोगले कर्मचारी भर्नाका निम्ति विज्ञापन आह्वान गरेपछि प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले गत वैशाख ३ मा आयोगलाई पत्र लेख्दै भर्ना रोक्न आग्रह गरेका थिए । प्रदेशमा गठन हुन लागेको प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय तहका लागि कर्मचारी भर्ना गर्ने भएकाले प्रदेशका १३६ स्थानीय तहको हकमा कर्मचारी भर्नासम्बन्धी विज्ञापन …

लालबाबुको सरकार : नाम भएन, गुमनाम पनि भएन Read More »

श्रीमती-र-सालीलाई-कास्टिक-सोडा-प्रहार

श्रीमती र सालीलाई कास्टिक सोडा प्रहार

१२ फागुन, काठमाडौं । श्रीमती र सालीलाई कास्टिक सोडा प्रहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका – ५ घर भई काठमाडौं बस्ने शिव रम्तेलले श्रीमती सुनीता र साली विमला नेपालीमाथि आइतबार कास्टिक सोडा प्रहार गरेका हुन् । घरायसी झगडामा पत्नीलाई शौचालयको जाम खुलाउन प्रयोग हुने कास्टिक सोडा प्रहार गरेका उनले रोक्न …

श्रीमती र सालीलाई कास्टिक सोडा प्रहार Read More »

ओली-यती-प्रेम-:-अढाइ-लाखको-उडान,-३२-हजारको-केक-!

ओली-यती प्रेम : अढाइ लाखको उडान, ३२ हजारको केक !

१२ फागुन, काठमाडौं । ‘यो यती होल्डिङ्स, मानिलिउँ हाम्रो कुनै एकदम घनिष्ट साइनो हो कि मितेरी साइनो हो कि, केही हो कि भनेजसरी व्याख्या हुने गरेको छ,’ १५ माघमा पार्टी केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘म एकदम खुलस्त भन्न चाहन्छु, व्यापारिक घरानाबीचको अस्वस्थ प्रतिस्पर्धामा हामी पर्दैनौं । अहिलेको सरकार भ्रष्टाचारका पछाडि, …

ओली-यती प्रेम : अढाइ लाखको उडान, ३२ हजारको केक ! Read More »

शाखा-अधिकृतको-प्रारम्भिक-परीक्षाको-नतिजा-सार्वजनिक

शाखा अधिकृतको प्रारम्भिक परीक्षाको नतिजा सार्वजनिक

१२ फागुन, काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको प्रथम चरणको लिखित नतिजा प्रकाशित गरेको छ । गत मंसिरमा विज्ञापन गरिएको प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाको शाखा अधिकृत पदको नतिजा सोमबार सार्वजनिक गरेको आयोगले जनाएको छ । कूल १ हजार ९६ पदमा गरिएको विज्ञापनमा २५ हजार भन्दा धेरैले …

शाखा अधिकृतको प्रारम्भिक परीक्षाको नतिजा सार्वजनिक Read More »