Day: २३ फाल्गुन, २०७६

विद्युतमा-झड्का-:-एक-हजार-मेगावाट-थप्ने-लक्ष्य,-तर-३००-पुर्‍याउन-मुस्किल-!

विद्युतमा झड्का : एक हजार मेगावाट थप्ने लक्ष्य, तर ३०० पुर्‍याउन मुस्किल !

२३ फागुन, काठमाडौं । सरकारी लक्ष्यअनुसार चालु आर्थिक वर्षमा १ हजार मेगावाट बिजुली उत्पादन हुनुपर्ने हो । तर, परिस्थिति यस्तो आएको छ कि ऊर्जा मन्त्रालयका अधिकारीहरु नै ‘यो वर्ष ३ सय मेगावाट मात्रै थपिए पनि सुखद् हुन्थ्यो,’ भन्न थालेका छन् । चालु आर्थिक वर्ष २०७६/७७को पहिलो ६ महिनामा करिब १०० मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थपिएको …

विद्युतमा झड्का : एक हजार मेगावाट थप्ने लक्ष्य, तर ३०० पुर्‍याउन मुस्किल ! Read More »

किताबमा-नमिलेको-हिसाब-:-भारु-१८०,-नेरु-४७२

किताबमा नमिलेको हिसाब : भारु १८०, नेरु ४७२

२३ फागुन, काठमाडौं । ‘एड्भान्स इंग्लिस ग्रामर’ नामको एक पुस्तक नयाँ दिल्ली अन्सारी रोडमा रहेको क्याम्ब्रिज युनिभर्सिटी प्रेस इण्डियाले छाप्छ । उक्त पुस्तकको बाहिरी पातोमा लेखिएको एमआरपी मूल्य अर्थात अधिकतम् खुद्रा बिक्री मूल्य भारु १८० रुपैयाँ हो । उक्त पुस्तकलाई नेपाली बिक्रेताले नेपाली रुपैयाँ ४७२ रुपैयाँमा बिक्री गर्ने गरेको हामीलाई प्राप्त पुस्तकमा देखिन्छ । नेपाली …

किताबमा नमिलेको हिसाब : भारु १८०, नेरु ४७२ Read More »

स्थानीय-तहका-कर्मचारीले-मागे-एक-तह-बढुवा

स्थानीय तहका कर्मचारीले मागे एक तह बढुवा

२३ फागुन, काठमाडौं । स्थानीय निकायबाट सेवा प्रवेश गरी स्थानीय तहमा समायोजन कर्मचारीहरुले एक तह बढुवाको माग गरेका छन् । साथै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत हुनुपर्ने माग पनि उनीहरुले गरेका छन् । दुई नम्बर प्रदेशअन्तर्गत बारा र पर्सा जिल्लाका स्थानीय तहका कर्मचारीहरुको एक समूह आफ्ना माग सम्बोधनका लागि सम्बन्धित निकाय र नेताहरुलाई …

स्थानीय तहका कर्मचारीले मागे एक तह बढुवा Read More »

म्यानचेष्टर-युनाइटेड-एफए-कपको-क्वाटरफाइनलमा

म्यानचेष्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा

२३ फागुन, काठमाडौं । ओडिओन इघालोको दुई गोल मद्दतमा डर्बी काउन्टीलाई हराउँदै म्यानचेष्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आफ्नै पूर्व खेलाडी वायन रुनी समेत रहेको डर्बी काउन्टीलाई युनाइटेडले उसैको मैदानमा ३-० ले राजित गरेको हो । युनाइटेडका लागि लुकाशले खेलको ३३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ४१औं मिनेटमा वइघालोले व्यक्तिगत …

म्यानचेष्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा Read More »

नेपाल-र्‍याफ्ट-एण्ड-कायक-क्लब-फिस्लिङ-‘ए’-टिम-राष्ट्रिय-च्याम्पियन

नेपाल र्‍याफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ टिम राष्ट्रिय च्याम्पियन

२३ फागुन, काठमाडौं । नेपाल र्‍याफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ चौथो राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भएको छ । सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशीमा भएको प्रतियोगितामा कुल १ हजार पूर्णाङकमा ९५१ अंकका साथ नेपाल र्‍याफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ प्रथम भएको प्रतियोगिता संयोजक एवं संघका महासचिव सुदीप गौतमले जानकारी गराए । तीन दिनसम्म …

नेपाल र्‍याफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ टिम राष्ट्रिय च्याम्पियन Read More »

कोरोनाबारे-संसदमा-जरुरी-सार्वजनिक-महत्वको-प्रस्ताव-पेश-गर्ने-तयारी

कोरोनाबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी

२३ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा कोरोना भाइरस (कोभिड–१९)बारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी छ । शुक्रबार बस्ने बैठकमा कांग्रेस सांसद गगन कुमार थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव गर्ने तयारी गरेका हुन् । संसद सचिवालयले सार्वजनिक गरेको शुक्रबारको सम्भावित कार्यसूचीमा पनि त्यो कुरा उल्लेख छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै छ …

कोरोनाबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी Read More »