उद्योगीको चुनाव : उमेशकाविरुद्ध अञ्जन, सौरभकाविरुद्ध संघाई
४ चैत, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग बाणिज्य महासंघको आगामी २८ र २९ गते हुने महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दैछन् । अध्यक्ष स्वतः बने पनि अन्य पदहरुमा भने कडा चुनावी प्रतिष्पर्धा हुँदैछ । महासंघको वरिष्ठ उपाध्यक्षका लागि वहालवाला उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रँदैछन् । …
उद्योगीको चुनाव : उमेशकाविरुद्ध अञ्जन, सौरभकाविरुद्ध संघाई Read More »