Day: ११ चैत्र, २०७६

सरकारले-भन्यो-:-आफूखुसी-कोरोनासम्बन्धी-राहत-कोष-नबनाउनुस्

सरकारले भन्यो : आफूखुसी कोरोनासम्बन्धी राहत कोष नबनाउनुस्

११ चैत, काठमाडौं । सरकारले आफूखुसी कोरोनासम्बन्धी राहत कोष नबनाउन आग्रह गरेको छ । साथै अहिलेसम्म बनेका कोषहरुमा पनि आफ्नो संस्थाको मात्र रकम जम्मा गर्न र त्यसलाई हरेक साता सरकारी कोषमा दाखिला गर्न आग्रह गरेको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले आफूखुसी कोषहरु बनाउन रोक लगाएको हो । सरकारले कोरोना भाइरस उपचार …

सरकारले भन्यो : आफूखुसी कोरोनासम्बन्धी राहत कोष नबनाउनुस् Read More »

कतारबाट-फर्किएका-तीन-युवा-ज्वरो-आएपछि-अस्पतालमा

कतारबाट फर्किएका तीन युवा ज्वरो आएपछि अस्पतालमा

१० चैत, वीरगञ्ज । कतार एयरवेजबाट काठमाडौं फर्केकी एक युवतीमा कोरोना संक्रमण देखिएपछि त्यसको त्रास अन्यत्र फैलिरहेको छ । पर्सामा कतारबाटै फर्केका तीन जना युवकमा ज्वरो आएपछि अस्पतालमा पुगेका छन् । कतारबाट सखुवाप्रसौनी गाउँपालिका वडा न ४ देउरवानाका तीन जना नारायणी अस्पतालमा पुगेका हुन् । गत चैत ४ र ५ गते कतारबाट घर फर्किएका ४५ …

कतारबाट फर्किएका तीन युवा ज्वरो आएपछि अस्पतालमा Read More »

कोरोना-भन्दा-खतरनाक-मनको-डर

कोरोना भन्दा खतरनाक मनको डर

११ चैत, काठमाडौं । गत आइतबार पाटन मानसिक अस्पतालमा पुगेका एक अधवैंशेको गुनासो थियो- मलाई कोरोना भएको छ, तर डाक्टरले केही भएको छैन भनेर त्यसै घर पठायो । चार वटा अस्पतालमा चेकअप गर्दा पनि कसैले कोरोनाको लक्षण छ नभनेपछि उनले यस्तो गुनासो गरेका थिए । लगातार मलाई पक्कै कोरोना लागेको छ भन्न थालेपछि परिवारका सदस्यले …

कोरोना भन्दा खतरनाक मनको डर Read More »

स्वास्थ्य-उपकरण-आपूर्ति-गर्न-निजी-क्षेत्रलाई-आह्वान

स्वास्थ्य उपकरण आपूर्ति गर्न निजी क्षेत्रलाई आह्वान

११ चैत, काठमाडौं । सरकारले कोरोना संक्रमणको उपचारमा चाहिने स्वास्थ्य उपकरण आपूर्ति गर्न निजी क्षेत्रलाई आह्वान गरेको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले स्थानीय बजारमा उपलब्ध नभएका स्वास्थ्य उपकरण आपूर्ति गर्न निजी क्षेत्रलाई आह्वान गरेको हो । बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा.  » पुरा समाचार पढ्नुहोस

कतारबाट-आएका-युवा-धरानमा-भेटिए,-एकजनालाई-टाँडी-क्वारेन्टाइनमा-पठाइँदै

कतारबाट आएका युवा धरानमा भेटिए, एकजनालाई टाँडी क्वारेन्टाइनमा पठाइँदै

११ चैत, सुनसरी । चैत ४ गते कतार एयरवेजको विमानबाट काठमाडौं आएका युवा धरान पुगेको थाहा भएपछि नगरबासीमा त्रास उत्पन्न भएको छ । यही विषयलाई लिएर मंगलबार धरान उपमहानगरपालिकाको आकस्मिक बैठक बस्यो । कतारमा रोजगारी गरेर फर्केका धरान उपमहानगरपालिका वडा नम्बर ६ निवासी युवकलाई मोरङको टाँडीमा रहेको नेपाली सेनाको क्वारेन्टाइनस्थलमा पठाउने निर्णय भएको उपमेयर मञ्जु …

कतारबाट आएका युवा धरानमा भेटिए, एकजनालाई टाँडी क्वारेन्टाइनमा पठाइँदै Read More »

आजसम्म-सीमामा-अलपत्र-परेकालाई-नेपाल-आउन-दिने-निर्णय

आजसम्म सीमामा अलपत्र परेकालाई नेपाल आउन दिने निर्णय

११ चैत, काठमाडौं । लकडाउनका कारण सीमामा अलपत्र परेकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल आउन दिने निर्णय गरेको छ । भारतबाट आएका ठुलो संख्यामा नेपालीहरु गड्डाचौकी नाकामा रोकिएका छन् । त्यहाँ तनाव समेत भएको थियो । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले अन्तिम पटकका लागि उनीहरुलाई आउन दिने निर्णय गरेको हो । सरकारका …

आजसम्म सीमामा अलपत्र परेकालाई नेपाल आउन दिने निर्णय Read More »