आफ्ना नागरिकलाई आपतकालीन खर्च दिँदै दक्षिण कोरिया
काठमाडौं । कोरोनाको कारण प्रभावित भएका नागरिकहरुलाई दक्षिण कोरियाले आपतकालीन खर्च दिने भएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले सोमबार आर्थिक नीतिनिर्मातासँग छलफल गरेपछि यस बारेमा जानकारी दिएको हो । छलफल पछिको निर्णय अनुसार कोरियाले सबैभन्दा बढी कमाउने ३० प्रतिशतबाहेक सबै नागरिकलाई प्रतिपरिवार आठ सय १६ डलरसम्म नगद सहायता दिने भएको हो । कोरोना भाइरस …
आफ्ना नागरिकलाई आपतकालीन खर्च दिँदै दक्षिण कोरिया Read More »