Day: २६ चैत्र, २०७६

कोरोनाविरुद्धको-अभियानमा-खेलाडी-परिचालन-गरिने

कोरोनाविरुद्धको अभियानमा खेलाडी परिचालन गरिने

२६ चैत, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी र युवालाई कोरोना विरुद्धको अभियानमा स्वयमसेवकको रुपमा परिचालन गर्ने तयारी गरेको छ । त्यसका लागि मंगलबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विकको अध्यक्षतमा बसेको बैठकले खेलकुद मन्त्रीको संयोजकत्वमा ९ सदस्यीय स्वयमसेवक व्यवस्थापन तथा परिचालन समिति गठन गरिएको छ । चैत २४ गतेको मन्त्री परिषदको निर्णय अनुसार …

कोरोनाविरुद्धको अभियानमा खेलाडी परिचालन गरिने Read More »

जब-पहिलो-मासिक-स्राव-सुरु-हुन्छ

जब पहिलो मासिक स्राव सुरु हुन्छ

छोरीहरु किशोर चरणमा प्रवेश नगर्दै मासिक स्राव सुरु हुनसक्छ । विगतमा १३ बर्षदेखि मासिक स्राव सुरु हुन्थ्यो भने अहिले ८ बर्षको उमेरमा पनि मासिक स्राव सुरु भएको पाइन्छ । धेरैजसोको ११ देखि १३ बर्षको उमेरमा पहिलो मासिक स्राव हुन्छ । यद्यपी कसैको भने ८ बर्षको उमेरमै र कसैको १६ बर्षपछि पनि मासिक स्राव सुरु हुन …

जब पहिलो मासिक स्राव सुरु हुन्छ Read More »

लकडाउनमा-रक्सी-बिक्री-गर्ने-पक्राउ

लकडाउनमा रक्सी बिक्री गर्ने पक्राउ

२६ चैत, जनकपुरधाम । जिल्लाको जनकनन्दनी नगरपालिका–४, खजुरीस्थित एक किराना पसलमा रक्सी बिक्री भएको भेटिएको छ । रक्सी बिक्री गरिरहेको पाइपछि एक जना पक्राउ परेका छन् । रक्सी बिक्री गर्ने सुरेश जनरल स्टोरका सञ्चालक सुरेश साह पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको टोलीले उनलाई बुधबार साँझ नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय। खजुरीका …

लकडाउनमा रक्सी बिक्री गर्ने पक्राउ Read More »

सीमकार्डका-आधारमा-विदेशबाट-आएकाहरु-खोज्दैछ-सरकार

सीमकार्डका आधारमा विदेशबाट आएकाहरु खोज्दैछ सरकार

२६ चैत, काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरिएको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले चैतमा लकडाउन हुनु अघि नेपाल प्रवेश गर्नेको कन्ट्याक ट्रेसिङ सुरु गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालको नेतृत्वमा रहेको सेन्टरले चैत १ गतेदेखि लकडाउन गरिएको ११ गतेसम्मको वितरण गरिएको सीम कार्ड नम्बर माग्दै सञ्चार तथा सूचना प्रविधि …

सीमकार्डका आधारमा विदेशबाट आएकाहरु खोज्दैछ सरकार Read More »

भारतमा-पछिल्लो-२४-घण्टामा-थपिए-७-सय-७३-नयाँ-संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा थपिए ७ सय ७३ नयाँ संक्रमित

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)का सात सय ७३ नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लवअग्रवालले बुधबार दिएको जानकारी अनुसार भारतमा नयाँ संक्रमितको संख्या बढ्दो क्रममा देखिएको हो । यससँगै भारतमा समग्र संक्रमितको संख्या पाँच हजार एक सय ९० पुगेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना …

भारतमा पछिल्लो २४ घण्टामा थपिए ७ सय ७३ नयाँ संक्रमित Read More »

जनकपुरधाममा-रगतको-अभाव

जनकपुरधाममा रगतको अभाव

२६ चैत, जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१३, फूलबरियाका जितेन्द्र यादव रक्तअल्पताका बिरामी हुन् । स्वास्थ्यमा समस्या देखिएपछि २२ वर्षीय यादव मंगलबार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना भए । उपचारका निम्ति उनलाई दुई पाउण्ड रगत चाहियो । तर, बुधबार दिउँसोसम्म प्रयास गरे पनि रगत पाउन सकेनन् । स्थानीय सञ्चारकर्मी मनोज मोरबैताले उनको यो समस्या समाधान गर्ने निधो …

जनकपुरधाममा रगतको अभाव Read More »