Day: ३ बैशाख, २०७७

सहयोग-रोक्ने-ट्रम्पको-निर्णयप्रति-डब्लुएचओद्वारा-दुःख-व्यक्त

सहयोग रोक्ने ट्रम्पको निर्णयप्रति डब्लुएचओद्वारा दुःख व्यक्त

३ वैशाख, काठमाडौं । सहयोग रकम रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानम गेब्रेससले दुःख व्यक्त गरेका छन् । बुधबार नियमित मिडिया ब्रिफिङमा गेब्रेससले जस्तो परिस्थितिमा पनि सार्वजनिक स्वास्थ्य, विज्ञान र विश्वभरका मानिसहरुलाई सेवा दिने प्रतिवद्धतामा अडिग रहने बताएका छन् । साथै संगठनलाई दिँदै आएको सहयोग रोक्ने अमेरिकाको …

सहयोग रोक्ने ट्रम्पको निर्णयप्रति डब्लुएचओद्वारा दुःख व्यक्त Read More »

इटालीमा-घट्दो-क्रममा-नयाँ-संक्रमित

इटालीमा घट्दो क्रममा नयाँ संक्रमित

३ वैशाख, काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्यामा निरन्तर कमी आएको छ । इटालीको सिभिल प्रोटेक्सन एजेन्सीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा इटालीमा दुई हजार छ सय ६७ नयाँ संक्रमित फेला परेका छन् । एकैदिनमा फेला परेका नयाँ संक्रमितको संख्या इटालीको लागि गत मार्च १३ यताकै कम हो । अघिल्लो …

इटालीमा घट्दो क्रममा नयाँ संक्रमित Read More »

चीनबाट-आउने-भयो-स्वास्थ्य-सामग्री,-लकडाउन-उल्लङ्घन-गर्नेलाई-थुन्ने-निर्णय

चीनबाट आउने भयो स्वास्थ्य सामग्री, लकडाउन उल्लङ्घन गर्नेलाई थुन्ने निर्णय

३ वैशाख, काठमाडौं । सरकारले कोरोनाको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु चीनबाट जीटूजीमार्फत ल्याउने भएको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले यस विषयमा टुंगो लगाएको हो । सरकारले जीटूजीमार्फत स्वास्थ्य सामाग्री खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिएको छ । सेनाकाअनुसार चीनबाट पीपीई, एन ९५ मास्क लगायतका  स्वास्थ्य उपकरण ल्याइनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् …

चीनबाट आउने भयो स्वास्थ्य सामग्री, लकडाउन उल्लङ्घन गर्नेलाई थुन्ने निर्णय Read More »

अफगानिस्तानबाट-राष्ट्रसंघमा-कार्यरत-नेपालीहरुको-उद्धार-गर्ने-निर्णय

अफगानिस्तानबाट राष्ट्रसंघमा कार्यरत नेपालीहरुको उद्धार गर्ने निर्णय

३ वैशाख, काठमाडौं । सरकारले अफगानिस्तानमा रहेर संयुक्त राष्ट्रसंघमा कार्यरत नेपालीहरुको उद्धार गर्ने भएको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले उनीहरुलाई उपयुक्त तरिकाले स्वदेश ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव नारायणप्रसाद विडारीले भने, ‘राष्ट्रसंघले नै उद्दार गर्न अनुरोध गरेको उपयुक्त प्रक्रिया पुर्‍याएर ल्याउने बैठकले निर्णय गरेको छ …

अफगानिस्तानबाट राष्ट्रसंघमा कार्यरत नेपालीहरुको उद्धार गर्ने निर्णय Read More »

एनसेलले-सर्वेक्षणमार्फत-कोरोना-भाइरस-संक्रमित-पहिचान-गर्न-सहयोग-गर्ने

एनसेलले सर्वेक्षणमार्फत कोरोना भाइरस संक्रमित पहिचान गर्न सहयोग गर्ने

३ वैशाख, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोना भाइरस संक्रमितहरुको पहिचानमा सहयोग पुर्‍याउन बुधबार (वैशाख ३) देखि यूएसएसडीे माध्यमबाट सर्वेक्षण सुरु गरेको छ। यो सर्वेक्षणमा एनसेलका ग्राहक/सर्वेक्षणमा भागलिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स १७१०० ह्यास डायल गरी कोरोना भाइरस रोगसँग सम्बन्धित पाँच वटा प्रश्नहरुको जवाफ आफ्नो स्वास्थ्य स्थिति …

एनसेलले सर्वेक्षणमार्फत कोरोना भाइरस संक्रमित पहिचान गर्न सहयोग गर्ने Read More »

कोरोनाको-राजनीति-:-साढे-सात-दशा

कोरोनाको राजनीति : साढे सात दशा

३ वैशाख, काठमाडौं । वैश्विक महामारीबाट आयातित चुनौतीको कुम्लो बोकेर हामी नयाँ वर्ष (२०७७) मा प्रवेश गरेका छौँ। जनस्वास्थ्य, अर्थतन्त्र र राजनीति तीनै क्षेत्रमा कोरोनाले धक्का दिएको छ। राजनीतिमा खासगरी साढे सात चुनौती देखिएका छन् । ‘अघि-अघि आर्थिक संकट, पछि-पछि भाइरस’ को विशेषतासहित नेपालमा कोरोना संकट प्रकट भएको छ । ‘स्वास्थ्य संकट’ सतहमा नआउँदै ‘आर्थिक …

कोरोनाको राजनीति : साढे सात दशा Read More »