Day: ४ बैशाख, २०७७

एन्थोनी-फाउची-:-कोरोनाविरुद्ध-अमेरिकी-युद्धको-अनुहार

एन्थोनी फाउची : कोरोनाविरुद्ध अमेरिकी युद्धको अनुहार

४ वैशाख, काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्यामा अमेरिकाले इटालीलाई पछाडि पारेको छ । तर, अमेरिकी उच्च स्वास्थ्य अधिकारी डा. एन्थोनी फाउचीकाअनुसार अमेरिकाले कोभिड–१९ रोकथामका लागि पहिलादेखि नै उचित कदम चालेको भए मानिसको जीवन बचाउन सक्थ्यो । डा. एन्थोनी व्हाइट हाउसमा कोरोना भाइरससम्बन्धी टास्क फोर्सका प्रमुख अधिकारी हुन् । यही …

एन्थोनी फाउची : कोरोनाविरुद्ध अमेरिकी युद्धको अनुहार Read More »

बेलायतमा-तीन-साता-थपियो-लकडाउन

बेलायतमा तीन साता थपियो लकडाउन

४ वैशाख, काठमाडौं । बेलायतले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण थप फैलिन नदिन लगाएको लकडाउन तीन साता बढाएको छ । बेलायतका सहायक प्रधानमन्त्री तथा विदेशमन्त्री डोमिनिक राबले बिहीबार मुलुकमा लगाइएको लकडाउन तीन साता लम्ब्याउने घोषणा गरेको स्काइ न्युजले जनाएको छ  । बिहीबार प्रधानमन्त्री कार्यालयको नियमित समाचार ब्रिफिङमा राबले कम्तीमा आगामी तीन सातासम्म लकडाउन जारी रहने …

बेलायतमा तीन साता थपियो लकडाउन Read More »

न्युयोर्कमा-१५-मे-सम्म-बढ्यो-लकडाउन

न्युयोर्कमा १५ मे सम्म बढ्यो लकडाउन

काठमाडौं । अमेरिकाको न्यूयोर्क राज्यमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाइएको लकडाउन मे १५ सम्म जारी रहने भएको छ । न्यूयोर्कका गभर्नर एन्ड्र्यु कुओमोले १५ मे सम्म लम्ब्याउने घोषणा गरेका हुन् । साथै कहिलेदेखि लकडाउन खुलाइने भन्ने कुराको निर्णय विशेषज्ञहरुले लिने बताएका छन् । कुओमोले लकडाउन खोल्ने निर्णय भावना र राजनीतिक पूर्वाग्रहको आधारमा नहुने बताएका …

न्युयोर्कमा १५ मे सम्म बढ्यो लकडाउन Read More »

कोरोनाका-कारण-एक-विश्व-चर्चित-चिलियन-लेखकको-मृत्यु

कोरोनाका कारण एक विश्व चर्चित चिलियन लेखकको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) का कारण चिलीका एक चर्चित लेखक लुइस सेपल्वेदाको मृत्यु भएको छ । स्पेनमा निर्वासित जीवन बिताउँदै आएका उनको ७० वर्षको उमेरमा बिहीबार ज्यान गएको हो । पोर्चुगलमा आयोजित एक साहित्य सम्मेलनबाट फर्किएका उनमा कोरोनाको लक्षण देखिएपछि केहीदिन अघि मात्रै ओभिइडोको अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । उनले सन् १९८८ मा आफ्नो …

कोरोनाका कारण एक विश्व चर्चित चिलियन लेखकको मृत्यु Read More »

कतारमा-आप्रवासी-कामदारको-खाने-बस्ने-सुविधा-कटौती-गर्न-नपाइने

कतारमा आप्रवासी कामदारको खाने बस्ने सुविधा कटौती गर्न नपाइने

कतार । कतार सरकारले आप्रवासीहरुको खाने बस्ने सुविधा कटौती गर्न नपाईने बताएको छ । यहाँ बिभिन्न क्षेत्रमा कार्यरत कामदारहरुलाई रोजगारदाता र श्रमिकबीच आपसी सहमतिमा बेतलबी बिदा, वार्षिक बिदा लिने वा कार्य समय घटाउने सहमति गर्न सकिने भएपनि उनीहरुको अत्य आवश्यक खाने बस्ने सुविधा कटौती गर्न नपाईने भनिएको छ । कोरोना भाइरस रोकथामका प्रयास अनुरूप सरकारी …

कतारमा आप्रवासी कामदारको खाने बस्ने सुविधा कटौती गर्न नपाइने Read More »

कथा-:-मिससँगको-त्यो-१५-मिनेट-!

कथा : मिससँगको त्यो १५ मिनेट !

सदाझैँ उही स्कुलको ड्रेस पहिरेर, झोलामा केही किताब, मार्कर र  डटपेन राखेर मोटरसाइकल स्टार्ट गर्दै स्कुलतर्फ निस्किएँ । दश बज्न केही मिनेटमात्रै बाँकी थियो । मोटरसाइकल को गति अलिक बढी नै थियो । स्कुल र म बस्ने घरको दुरी १५ मिनेटको भए तापनि मोटरसाइकलमा ४/५ मिनेट जति लाग्थ्यो । ट्राफिक चोकमै ट्राफिकले मोटरसाइकल रोकिहाल्यो । …

कथा : मिससँगको त्यो १५ मिनेट ! Read More »