Day: ८ बैशाख, २०७७

‘रकेटको-गति’मा-आयो-दल-फुटाउने-अध्यादेश

‘रकेटको गति’मा आयो दल फुटाउने अध्यादेश

८ वैशाख, काठमाडौं । सिङ्गो मुलुक कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्ध लडिरहेको बेला सोमबार नेपाली राजनीतिमा ठूलै मच्चिएको छ । राजनीतिक दल विभाजन गर्न सहज बनाउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा आएको अध्यादेशले राजनीतिक तरंग त आएको छ नै सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा)को पार्टी एकतामाथि नै संशय उत्पन्न भएको छ । सोमबार बिहान मन्त्रिपरिषद् बैठक …

‘रकेटको गति’मा आयो दल फुटाउने अध्यादेश Read More »

पार्टी-फुटाउन-बाटो-खोल्दै-प्रधानमन्त्री-ओलीले-ल्याए-अध्यादेश

पार्टी फुटाउन बाटो खोल्दै प्रधानमन्त्री ओलीले ल्याए अध्यादेश

८ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनलाई बाटो खोल्ने गरी सरकारले सोमबार अध्यादेशमार्फत राजनीतिक दल त्यागसम्बन्धी कानून संशोधन गरेको छ । सरकारले ल्याएको अध्यादेशले अब पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री ओलीलाई आवश्यक परे पार्टी फुटाउनका लागि बाटो खोलिदिएको छ । राजनीतिक दलसम्बन्धी विद्यमान ऐनमा पार्टी फुटाउनका लागि केन्द्रीय कमिटी र संसदीय दल …

पार्टी फुटाउन बाटो खोल्दै प्रधानमन्त्री ओलीले ल्याए अध्यादेश Read More »

दुई-घण्टा-खोल्दा-दोकानमा-भिड,-सीडीओ-भन्छन्–-दिनभरि-खोलौँ

दुई घण्टा खोल्दा दोकानमा भिड, सीडीओ भन्छन्– दिनभरि खोलौँ

८ वैशाख, काठमाडौं । कोभिड-१९ (नोवल कोरोना भाइरस) महामारी रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी लकडाउन गरेको एक महिना पुग्न लागेको छ । लकडाउन कडा गर्ने नाममा बिहान एकाध घण्टा मात्रै पसल खुल्दा झनै भिडभाड देखिन थालेको छ । दुईघण्टा मात्रै पसल खुल्दा काठमाडौंका तरकारी, दूध डेरी, ग्यास, पानी तथा खाद्यान्न पसलमा उपभोक्ताको घुइँचो लाग्न थालेको …

दुई घण्टा खोल्दा दोकानमा भिड, सीडीओ भन्छन्– दिनभरि खोलौँ Read More »

अध्यादेश-रोक्ने-प्रचण्डको-प्रयास-बालुवाटार-पुगेपछि-विफल

अध्यादेश रोक्ने प्रचण्डको प्रयास बालुवाटार पुगेपछि विफल

८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार भएको भेटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउन लागेको छनक पाएका थिए । आफूनिकट केही नेतालाई प्रचण्डले यो कुरा सेयर पनि गरे । तर, सरकारले यति हतारिएर विधेयक ल्याउला र राष्ट्रपति विद्यादेवी …

अध्यादेश रोक्ने प्रचण्डको प्रयास बालुवाटार पुगेपछि विफल Read More »

‘प्रधानमन्त्रीले-संयम-गुमाउनुभयो,-यो-अपराध-हो’

‘प्रधानमन्त्रीले संयम गुमाउनुभयो, यो अपराध हो’

देशमा प्रतिगमनको विजारोपण भयो । मेरो विचारमा प्रधानमन्त्री ओलीजी मेडिकल्ली नै फिट र फाइन हुनुहुन्न । र, उहाँले संयम गुमाउनुभएको छ । यो प्रतिगमनको बिजारोपण हो र यसले स्वेच्छाचारिता बढाउँछ र संसदीय लोकतन्त्रलाई किस्ता–किस्तामा समाप्त गर्छ । किनभने, प्रधानमन्त्री मेडिकल्ली नै फिट र फाइन हुनुहुन्न । प्रधानमन्त्रीले होस गुमाउनुभएकै हो । उहाँले के गर्दैहुन्हुन्छ भने …

‘प्रधानमन्त्रीले संयम गुमाउनुभयो, यो अपराध हो’ Read More »

केपी-ओलीलाई-राजेन्द्र-महतोको-प्रश्न–-के-यो-फोहोरी-खेल-खेल्ने-बेला-हो-?

केपी ओलीलाई राजेन्द्र महतोको प्रश्न– के यो फोहोरी खेल खेल्ने बेला हो ?

८ वैशाख, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले सरकारले आफ्नो पार्टीलाई फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको भए त्यो पूरा नहुने बताएका छन् । मन्त्रिपरिषद् बैठकले सोमबार पार्टी फुटाउने प्रावधान खुकुलो बनाउन गरेको निर्णयबारे प्रतिक्रिया दिँदै महतोले अनलाइनखबरसँग भने, ‘राजपा वा समाजवादी पार्टी फुटाउने दिवास्वप्न कसैले देखेको छ भने त्यो पूरा …

केपी ओलीलाई राजेन्द्र महतोको प्रश्न– के यो फोहोरी खेल खेल्ने बेला हो ? Read More »