Day: २१ बैशाख, २०७७

नबिलको-सबै-खाता-निःशुल्क-खोली-कारोबार-गर्न-सकिने

नबिलको सबै खाता निःशुल्क खोली कारोबार गर्न सकिने

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले घरमै बसी अनलाईन मार्फत सहज तथा सरल तरिका बाट खाता खोली सिमित कारोबार समेत गर्न सकिने सुविधा थालेको छ । यस अन्तर्गत ग्राहकहरुले बैंक शाखामा नआई आफ्नै घरबाट खाता खोली इन्टर्नेट बैंकिंग, मोबाइल बैंकिंग जस्ता डिजिटल बैंकिंग सुविधाहरुको तत्काल लाभ …

नबिलको सबै खाता निःशुल्क खोली कारोबार गर्न सकिने Read More »

मौजिनलाई-पछ्याउँदा-नेपालगञ्जमा-एकैदिन-भेटिए-१५-कोरोना-संक्रमित

मौजिनलाई पछ्याउँदा नेपालगञ्जमा एकैदिन भेटिए १५ कोरोना संक्रमित

२१ वैशाख, नेपालगञ्ज । तीनदिन पहिले भेटिएका ६० वर्षीय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सम्पर्कमा रहेका १५ जनामा संक्रमणको पुष्टि भएको छ । मस्जिद र मदरसामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजान गर्ने ६० वर्षको व्यक्तिमा वैशाख १९ गते संक्रमणको पुष्टि भएको थियो । उनी वडा नम्बर ७ डीएसपी रोडका बासिन्दा हुन्त,  » पुरा …

मौजिनलाई पछ्याउँदा नेपालगञ्जमा एकैदिन भेटिए १५ कोरोना संक्रमित Read More »

ठूला-होटल-६-महिना-बन्द-गर्ने-निर्णय,-कर्मचारीलाई-१२.५-प्रतिशत-मात्रै-तलब-दिइने

ठूला होटल ६ महिना बन्द गर्ने निर्णय, कर्मचारीलाई १२.५ प्रतिशत मात्रै तलब दिइने

२१ वैशाख, काठमाडौं । ठूला होटलहरु ६ महिना बन्द हुने भएका छन् । होटल संघ नेपालले वैशाख १ गतेदेखि लागू हुने गरी ६ महिना होटल बन्द गर्ने निर्णय गरको हो । आइतबार संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द गर्ने निर्णय गरेको हो । र, …

ठूला होटल ६ महिना बन्द गर्ने निर्णय, कर्मचारीलाई १२.५ प्रतिशत मात्रै तलब दिइने Read More »

कोटेश्वर-भेलाको-निश्कर्ष-:-प्रचण्ड-माधव-एकै-ठाउँ,-बामदेव-एक्लिए

कोटेश्वर भेलाको निश्कर्ष : प्रचण्ड-माधव एकै ठाउँ, बामदेव एक्लिए

२१ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल आइतबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगे । फर्किएपछि कोटेश्वरस्थित निवासमा केही स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरुको अनौपचारिक भेलामा उनी सहभागी भए । स्थायी र केन्द्रीय कमिटीका आफू निकट करिब ४० नेता सहभागी भएको अनौपचारिक भेलामा अधिकांशको साझा चासो …

कोटेश्वर भेलाको निश्कर्ष : प्रचण्ड-माधव एकै ठाउँ, बामदेव एक्लिए Read More »

नेपाल-लाइफ-२०औं-वर्षमा-प्रवेश

नेपाल लाइफ २०औं वर्षमा प्रवेश

२१ वैशाख, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको १९ वर्ष पुरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बिमित सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ । देशले भोगिरहेको यस विषम परिस्थितिको सामना गर्न अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी,  » पुरा समाचार पढ्नुहोस

सानिमा-बैंक-र-दराजको-शपिङ्गबार-योजना,-बैशाख-२२-गतेबाट-लागू-हुने

सानिमा बैंक र दराजको शपिङ्गबार योजना, बैशाख २२ गतेबाट लागू हुने

२१ वैशाख, काठमाडौं ।  सानिमा बैंक लिमिटेड र दराज बीच अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा छुट दिने सम्झौता भएको छ । सानिमा बैंकको कार्ड प्रयोगकर्ताहरुले सोमबारका दिन डेविट वा क्रेडिट कार्डमार्पmत शपिङ्ग गर्दा १०% वा अधिकतम रु.५०० सम्म छुट प्राप्त गर्न सकिन्छ । यो योजना भोली बैशाख २२ गते देखि लागु हुनेछ । …

सानिमा बैंक र दराजको शपिङ्गबार योजना, बैशाख २२ गतेबाट लागू हुने Read More »