सिद्धान्त हेर्दै थाहा भो, यसपालिको बजेट पनि पुरानै ढर्राको !
३० वैशाख, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट एक असामान्य परिस्थितिमा आउँदैछ । यस अवस्थामा १५ जेठका लागि सरकारले तयारी थालेको बजेटको सिद्धान्त र प्राथमिकताले भने आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट फेरि पनि पुरानै ढर्रा, शैली र प्राथमिकतामा टेकेर आउने स्पष्ट देखिएको छ । यसबेला खास गरी स्वास्थ्यजन्य, » पुरा समाचार पढ्नुहोस