Day: २३ जेष्ठ, २०७७

कर्णालीका-प्रमुख-प्रतिपक्षी-नेताले-फिर्ता-गरे-गाडी

कर्णालीका प्रमुख प्रतिपक्षी नेताले फिर्ता गरे गाडी

२३ जेठ, सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले विपक्षी दलको नेताको हैसियतमा उपलब्ध भएको गाडी फिर्ता गरेका छन् । महङ्गो गाडी चढ्ने हैसियत नभएको भन्दै नेता शाहीले बिहीबार प्रदेशसभामा उनले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेको घोषणा गरेका थिए । उनले बिहीबार साँझ नै गाडी बुझाएको संसद सचिवालयले जनाएको …

कर्णालीका प्रमुख प्रतिपक्षी नेताले फिर्ता गरे गाडी Read More »

ठेक्काको-म्याद-तोकिएको-अवधिको-५०-प्रतिशतमात्रै-थप्न-सकिने-प्रस्ताव

ठेक्काको म्याद तोकिएको अवधिको ५० प्रतिशतमात्रै थप्न सकिने प्रस्ताव

२३ जेठ, काठमाडौं । सरकारले असीमित रुपमा अब ठेक्काको निर्माण अवधि लम्ब्याउन नसकिने व्यवस्था प्रस्ताव गरेको छ । संसदमा सरकारले दर्ता गरेको सार्वजनिक खरिद ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सुरु सम्झौताको ५० प्रतिशतभन्दा बढी नहुने गरी मात्रै ठेक्का सम्झौताको म्याद थप्न सकिने व्यवस्था गरिएको छ । यो विधेयक जस्ताको तस्तै पारित भएमा अहिलेको जस्तो जति …

ठेक्काको म्याद तोकिएको अवधिको ५० प्रतिशतमात्रै थप्न सकिने प्रस्ताव Read More »

स्वास्थ्य-मन्त्रालयको-टेस्टिङ-गाइडलाइन-:-क्वारेन्टिन-बसेका-सबैको-पीसीआर-परीक्षण-नगरिने

स्वास्थ्य मन्त्रालयको टेस्टिङ गाइडलाइन : क्वारेन्टिन बसेका सबैको पीसीआर परीक्षण नगरिने

२३ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले कोभिड-१९ टेस्टिङ नयाँ गाइडलाइन तयार गरेको छ। क्वारेन्टिनमा बस्नेको सङ्ख्या अप्रत्याशित बढेको र प्रयोगशालामा धेरै नमुना होल्ड भएको कारण सरकारले नयाँ टेस्टिङ गाइडलाइन ल्याएको हो। नयाँ टेस्टिङ गाइडलाइनले तीन वटा प्राथमिकता समूह छुट्याएको छ। पहिलो प्राथमिकता समूहमा संक्रमण फैलिएको समुदाय,  » पुरा समाचार पढ्नुहोस

विश्व-भर्चुअल-पुम्सेमा-नेपालका-लक्ष्मण-ऐरले-जिते-स्वर्ण-पदक

विश्व भर्चुअल पुम्सेमा नेपालका लक्ष्मण ऐरले जिते स्वर्ण पदक

२३ जेठ काठमाडौं । नेपालका लक्ष्मण ऐरले विश्व भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा ४ जुनदेखि सुरु भएको च्याम्पियनसिप लक्ष्मणले ५० वर्षमुनिको समूहमा पहिलो हुँदै स्वर्ण जितेका हुन । लक्ष्मणले ६.७३ अंक स्को गर्दै प्रतिस्पर्धीलाई पछि …

विश्व भर्चुअल पुम्सेमा नेपालका लक्ष्मण ऐरले जिते स्वर्ण पदक Read More »

कोरोना-बिमा-भइसकेकाको-कम्पनीले-‘रिस्क’-बोक्ने

कोरोना बिमा भइसकेकाको कम्पनीले ‘रिस्क’ बोक्ने

२३ जेठ, काठमाडौं । कोरोना बिमा आज शुक्रबारबाट स्थगित भएको छ । बिमा कम्पनीहरुको आग्रहपछि नियामक निकाय बिमा समितिले स्थगन गर्न सहमति जनाएको हो । संक्रमित धेरै भएपछि दाबी भुक्तानी धेरै गर्नुपर्ने र नाफा कम हुन सक्ने आकलन गर्दै कम्पनीहरूले नै पोलिसी बिक्री नगर्ने निर्णय गरेका हुन् । निर्जीवन बिमा कम्पनीहरूको संगठन नेपाल बिमक संघका …

कोरोना बिमा भइसकेकाको कम्पनीले ‘रिस्क’ बोक्ने Read More »

कोरोना-रोकथामका-लागि-जुम्लामा-युवा-परिचालन

कोरोना रोकथामका लागि जुम्लामा युवा परिचालन

२३ जेठ, जुम्ला । कोरोना भाइरसको त्रास बढ्दै गएपछि यसको रोकथाम र निन्त्रण गर्नका लागि जुम्लामा स्वयंसेवक युवा परिचालन भएका छन् । कोरोना सङ्क्रमित क्षेत्र विशेषगरी भारतबाट आएका नागरिक जथाभावी गाउँभित्र बस्न थालेपछि उनीहरुलाई क्वारेन्टिनसम्म लैजानका युवा परिचालन भएका हुन् । बाहिरबाट को नागरिक आएर उनीहरु कहाँबाट आएका हुन् र क्वारेन्टिनमा बस्ने के गर्दै गरिरहेको …

कोरोना रोकथामका लागि जुम्लामा युवा परिचालन Read More »