Day: २९ जेष्ठ, २०७७

बालुवाटारमा-सरकारविरुद्ध-प्रदर्शन

बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन

२९ जेठ, काठमाडौं । सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएको छ । प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर पारेको छ । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो । ११ चैतदेखि लकडाउन सुरु भययता यति धेरै संख्यामा …

बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन Read More »

नेपालको-बैंकले-इटालीको-अदालतमा-यसरी-जित्यो-मुद्दा

नेपालको बैंकले इटालीको अदालतमा यसरी जित्यो मुद्दा

२९ जेठ, काठमाडौं । विदेशी ठेकदार कम्पनीको काउण्टर ग्यारेण्टी (धितो जमानी) बसेबापत डुबेको दुई अर्ब नेपाली रुपैयाँ फिर्ता पाउने गरी मंगलबार नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीमा मुद्दा जितेको छ । काउण्टर ग्यारेण्टी विवादमा नेपाली बैंकले मुद्दा जितेको यो घटना पहिलो त हुँदै हो, नेपाली बैंकलाई दुःख दिएवापत विदेशी अदालतले ठेकदार कम्पनीलाई करिब ३० हजार यूरो क्षतिपूर्ति …

नेपालको बैंकले इटालीको अदालतमा यसरी जित्यो मुद्दा Read More »

पाठकको-दृष्टकोणमा-योगमाया-उपन्यास

पाठकको दृष्टकोणमा योगमाया उपन्यास

रुग्ण समाजका अनेका अप्ठ्यारा झेल्दै आत्मदाहको साहसिक र ऐतिहासिक निर्णय लिन्छन् महिलाहरूले । राज्य सञ्चालकको अविवेकीपन र समाजको उत्पीडनविरुद्ध विद्रोहको हुङ्कार बोल्छन् । माथिको घटना योगमायाको जीवन–चित्र हो । नीलम कार्की ‘निहारिका’को ५सय ३ पृष्ठको उपन्यास ‘योगमाया’ले समाजको यही यर्थाथलाई गहिरो चित्रण गरेको छ । उपन्यासले प्रत्येक व्यक्तिलाई संघर्ष र जीवनप्रति आशाको दीप जगाउने प्रेरणा …

पाठकको दृष्टकोणमा योगमाया उपन्यास Read More »

शम्भु-सदाकी-आमाको-औंठा-छाप-लिएका-छैनौं-:-प्रहरी

शम्भु सदाकी आमाको औंठा छाप लिएका छैनौं : प्रहरी

२९ जेठ, जनकपुरधाम । सवारी ज्यान मुद्दामा थुनिएका धनुषाको सबैला नगरपालिका १२ बरकुवाका शम्भु सदा झुण्डिएको अवस्थामा मृत फेला परेपछि परिवार तथा स्थानीयले उनको हत्या भएको आरोप लगाएका छन् । त्यतिमात्रै होइन, मृतककी आमाले प्रहरीले आफूलाई राति घरबाट उठाएर अस्पताल लगेको र बेहोस हुने सुई लगाइदिएर कागजमा औंठा छाप लगाएको आरोप पनि लगाएकी छन् । …

शम्भु सदाकी आमाको औंठा छाप लिएका छैनौं : प्रहरी Read More »

यस-वर्ष-आईपीएल-गर्न-सबै-सम्भावनाबारे-छलफल-गरिरहेका-छौँ-:-गांगुली

यस वर्ष आईपीएल गर्न सबै सम्भावनाबारे छलफल गरिरहेका छौँ : गांगुली

२९ जेठ, काठमाडौं । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) यही वर्षको अन्त्यतिर गर्ने योजना भइरहेको जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले अक्टोबरमा टी-२० विश्वकप गर्ने निर्णय अर्को महिना गर्ने भएपछि बीसीसीआईले यस वर्ष आईपीएल गर्न प्रयास गर्ने जनाएको छ । बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले क्रिकेट बोर्डको सदस्यहरुलाई पत्र पठाउँदै …

यस वर्ष आईपीएल गर्न सबै सम्भावनाबारे छलफल गरिरहेका छौँ : गांगुली Read More »

एक-वर्ष-कारागार-बसेर-थुनामुक्त-भए-पूर्वआईजीपी-ठकुरी

एक वर्ष कारागार बसेर थुनामुक्त भए पूर्वआईजीपी ठकुरी

१९ असार, काठमाडौं । चर्चित सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्वप्रमुख रमेश चन्द ठकुरी कारागारबाट छुटेका छन् । फैसलाको दुई वर्षसम्म ‘फरार’ रहेका उनले गत वर्ष १९ असारमा सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरेका थिए । सर्वोच्च अदालतले उनलाई फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार पठाएको थियो । ठकुरीको एक वर्ष कैद सजाय पूरा …

एक वर्ष कारागार बसेर थुनामुक्त भए पूर्वआईजीपी ठकुरी Read More »