Day: ३२ जेष्ठ, २०७७

टिकटकमा-करिश्मा

टिकटकमा करिश्मा

लक डाउनको समयमा फुर्सदिलो भएपछि केही कलाकार टिकटकमा जोडिए । नायिका वर्षा सिवाकोटीले कलाकारले टिकटक चलाउँदा सस्तो हुने भनाई सार्वजनिक गर्दै आएकी थिइन् । तर, उनै वर्षाले लक डाउनको समयमा टिकटक एकाउन्ट खोलिन् । अहिले उनी विभिन्न गीत र संवादमा भिडियो बनाइरहेकी छिन् । नेपाली चलचित्रका धेरै कलाकार यो लोकप्रिय सामाजिक संजालमा जोडिएका छन् । …

टिकटकमा करिश्मा Read More »

यौन-दुर्व्यवहारको-आरोपमा-उद्योगका-प्रडक्सन-इञ्चार्ज-पक्राउ

यौन दुर्व्यवहारको आरोपमा उद्योगका प्रडक्सन इञ्चार्ज पक्राउ

३२ जेठ, विराटनगर । पाँच महिला कामदारमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सुनसरी दुहबीस्थित पशुपति इन्डस्ट्रिजका प्रडक्सन इञ्चार्ज पक्राउ परेका छन् । रातको समयमा ड्युटीमा खटिने महिला कामदारलाई पटक पटक यौन दुर्व्यवहार गरेको आरोपमा भारत राजस्थान घर भई सुनसरी दुहबी बस्दै आएका २४ वर्षका पवन शर्मा (जनगिर) लाई इलाका प्रहरी कार्यालय दुहबीले पक्राउ गरेको हो । …

यौन दुर्व्यवहारको आरोपमा उद्योगका प्रडक्सन इञ्चार्ज पक्राउ Read More »

कृषक-संरक्षणविनाको-कृषि-विकास

कृषक संरक्षणविनाको कृषि विकास

नेपालको अध्यावधिक योजना, राष्ट्रिय कृषि नीति र कृषि वस्तु सम्बन्धित दर्जन बढी नीतिहरूमा कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि, व्यवसायीकरण र वातावरणीय अनुकूल कृषि प्रविधिको विकासलाई मुख्य रणनीतिको रुपमा राख्ने गरिएको छ । कोरोना महामारीले खुम्च्याएको पर्यटन, यातायातलगायत व्यक्ति स्वयं सम्पर्कमा रहेरमात्र प्रदान गरिने सेवा र वैदेशिक रोजगारीबाट विस्थापित श्रमिकको व्यवस्थापनका लागि कृषि क्षेत्र राम्रो …

कृषक संरक्षणविनाको कृषि विकास Read More »

इनरुवामा-आगलागी-हुँदा-दुई-घरमा-क्षति 

इनरुवामा आगलागी हुँदा दुई घरमा क्षति 

३२ जेठ, विराटनगर । सुनसरीको सदरमुकाम इनरुवामा आगलागी हुँदा दुईवटा घर र चारवटा पसलमा क्षति पुगेको छ । आइतबार बिहान हनुमान वस्त्रालयबाट सुरु भएको आगोले वस्त्रालय रहेकै घरमा रहेको पसल र सँगै रहेको हार्डवेर पसलमा क्षति पुगको हो । बिहान करिब ५ बजेबाट सुरु भएको आगो पाँचवटा दमकलको सहयोगले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका …

इनरुवामा आगलागी हुँदा दुई घरमा क्षति  Read More »

जिप-दुर्घटनामा-प्रतापपुर-गाउँपालिकाका-अध्यक्षको-मृत्यु

जिप दुर्घटनामा प्रतापपुर गाउँपालिकाका अध्यक्षको मृत्यु

३२ जेठ, काठमाडौं । जिप दुर्घटनामा परी पश्चिचम नवलपरासीको  प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ । नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकका अनुसार गाउँपालिका कार्यालयबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन जाने क्रमममा जिप दुर्घटना हुँदा उनको मृत्यु भएको हो । लु १ झ ३७० नम्बरको जिप बर्दघाटको लक्ष्मीनगर पुलदेखि …

जिप दुर्घटनामा प्रतापपुर गाउँपालिकाका अध्यक्षको मृत्यु Read More »

कक्षा-११-को-परीक्षा-पनि-नलिन-नेविसंघको-माग

कक्षा ११ को परीक्षा पनि नलिन नेविसंघको माग

३२ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कक्षा ११ को परीक्षा पनि नलिन सरकारसँग माग गरेको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुजाउँदै नेविसंघले ११ को परीक्षा पनि एसईईको जस्तै आन्तरिक मूल्याङ्कन पद्दतिमार्फत टुङ्ग्याउन माग गरेको हो । कक्षा १२ को परीक्षा भने कोरोना महामारीको जोखिम कम भएपछि नजिकको विद्यालयले …

कक्षा ११ को परीक्षा पनि नलिन नेविसंघको माग Read More »