Day: १ असार, २०७७

‘आमाछोरीलाई-छुट्टै-कोठामा-राखेर-अनुसन्धान-गर्‍यौं’

‘आमाछोरीलाई छुट्टै कोठामा राखेर अनुसन्धान गर्‍यौं’

१ असार, काठमाडौं । शाही थरकी युवतीलाई बिहे गर्न गत १० जेठमा पश्चिम रुकुमको सोती गाउँमा गएका जाजरकोटका नवराज विक उनका पाँचजना साथीहरुसँगै भेरी नदीमा मारिए । १२ जना घाइते भए । यो घटनाको अनुसन्धानपछि प्रहरीले आइतबार ३४ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । घटनालगत्तै नेपालगञ्जस्थित संघीय प्रहरी इकाइ कार्यालयमा कार्यरत एसएसपी पोषराज पोखरेललाई …

‘आमाछोरीलाई छुट्टै कोठामा राखेर अनुसन्धान गर्‍यौं’ Read More »

नेपालसँगको-सीमा-विवाद-वार्ताबाट-समाधान-गर्छौं-:-भारतीय-रक्षामन्त्री-सिंह

नेपालसँगको सीमा विवाद वार्ताबाट समाधान गर्छौं : भारतीय रक्षामन्त्री सिंह

१ असार, काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल-भारत सीमा विवादको समाधान वार्ताबाटै खोज्ने बताएका छन् । भारतीय जनता पार्टीका उत्तराखण्डका कार्यकर्तालाई ‘जन संवाद’ कार्यक्रमअन्तर्गत सम्बोधन गर्दै रक्षामन्त्री सिंहले भारत-नेपालको बीचमा रोटी-बेटीको सम्बन्ध रहेको र यसलाई कसैले तोड्न नसक्ने बताए । उनले भने, लिपुलेकबाट धार्चुला जोड्ने सडकलाई लिएर नेपालमा केही गलत बुझाई भए त्यसलाई सम्वादबाटै …

नेपालसँगको सीमा विवाद वार्ताबाट समाधान गर्छौं : भारतीय रक्षामन्त्री सिंह Read More »

छोटो-फिल्म-‘सत्कर्म’-रिलिज

छोटो फिल्म ‘सत्कर्म’ रिलिज

लक डाउनको समयमा छोटा चलचित्रको निर्माण बढेको छ । यसैविच, नेत्र इन्टरटेन्मेन्टको ब्यानरमा बनेको छोटो चलचित्र ‘सत्कर्म’ रिलिज गरिएको छ । यो छोटो चलचित्रले समाजमा अझै पनि केही राम्रा सोच र व्यवहार भएका मानिसहरु छन् भन्ने सन्देश दिएको छ । लकडाउनको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्ने समुहको कथालाई छोटो चलचित्रमा देखाइएको छ । नेत्र गुरुङले …

छोटो फिल्म ‘सत्कर्म’ रिलिज Read More »

कानुन-संशोधन-गरेर-बढाइयो-स्थानीय-तहका-जनप्रतिनिधिको-सुविधा

कानुन संशोधन गरेर बढाइयो स्थानीय तहका जनप्रतिनिधिको सुविधा

१ असार, बुटवल । ‘अरुलाई अरुकै रन्को, घर ज्वाईलाई खानकै रन्को’ भन्ने उखान जस्तै मुलुक कोरोना संक्रमणको महामारीले आक्रान्त बनेको र देशको अर्थतन्त्र ऋणात्मक बनेका बेला प्रदेश ५ सरकारले भने कानुन संशोधन गरेर स्थानीय तहका जनप्रतिनिधिको सुविधामा भारी बृद्धि गरेको छ । अब स्थानीय तहका पदाधिकारी र सदस्यहरुले विगतमा बुझ्दै आएको मासिक रकम भन्दा धेरै …

कानुन संशोधन गरेर बढाइयो स्थानीय तहका जनप्रतिनिधिको सुविधा Read More »

हिमालयले-सार्वजनिक-गर्‍यो-‘उद्धार’-उडानको-भाडादर-र-टिकेटिङ-एजेन्टको-सुची

हिमालयले सार्वजनिक गर्‍यो ‘उद्धार’ उडानको भाडादर र टिकेटिङ एजेन्टको सुची

१ असार, काठमाडौं । हिमालय एयरलाइन्सले जुन २०सम्म विदेशमा अलपत्र नेपाली फर्काउन गरिने ‘चार्टर’ उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ । उसले सार्वजनिक गरेको तालिकाअनुसार कतिपय उडान नेपाल एयरलाइन्सले तोकेकोभन्दा सस्तो दरमा हुने देखिएको छ भने कतिपय उडान त्यो भन्दा महंगो हुने भएको छ । हिमालयले सार्वजनिक गरेको भाडादर अनुसार यूएईको आबुधाबीको भाडा ३६५ …

हिमालयले सार्वजनिक गर्‍यो ‘उद्धार’ उडानको भाडादर र टिकेटिङ एजेन्टको सुची Read More »

बाबुरामले-मारेको-बाजी

बाबुरामले मारेको बाजी

निशान छापमा नेपालको नयाँ नक्साको आकृति राख्न दर्ता गरिएको विधेयक जेठ ३१ गते प्रतिनिधि सभाले एकमतले पारित गरेको छ । २७५ प्रतिनिधि सभा सदस्यमध्ये उपस्थित २५८ सदस्यले विधेयकको पक्षमा मतदान गरेका छन् । भौगोलिक अखण्डता र राष्ट्रियताको मुद्दामा सिङ्गै देश अभूतपूर्व रुपले एकताबद्ध भएको नेपालको इतिहासमा यो नै पहिलो घटना हो । पार्टीभन्दा देश ठुलो …

बाबुरामले मारेको बाजी Read More »