Day: २ असार, २०७७

कोरोना-नदेखिएपछि-डिस्चार्ज-भएका-थिए-९०-वर्षका-संक्रमित

कोरोना नदेखिएपछि डिस्चार्ज भएका थिए ९० वर्षका संक्रमित

२ असार, पोखरा । मंगलबार कोरोना संक्रमण पुष्टि भएका ९० वर्षीय वृद्ध यसअघि कोरोना संक्रमण पुष्टि नभएपछि अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएको खुलेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनबाट डिस्चार्ज भएपछि उनी पुनः स्वास्थ्यमा समस्या देखिएपछि ७ दिनअघि पोखरा सामुदायिक अस्पतालमा उपचारका लागि पुगेका थिए । ९० वर्षका वृद्ध प्रतिष्ठानको आइसोलेसनमा हुँदा २६ जेठमा कोरोना …

कोरोना नदेखिएपछि डिस्चार्ज भएका थिए ९० वर्षका संक्रमित Read More »

जम्मा-१-डलरमा-घर-बेच्दै-इटालीको-‘कोरोना-मुक्त’-गाउँ

जम्मा १ डलरमा घर बेच्दै इटालीको ‘कोरोना मुक्त’ गाउँ

हामीकहाँ एउटा घर किन्नुपर्यो भने कति पर्दछ ? सामान्य आम्दानी भएका मान्छेहरुले सहरमा घर किन्ने सपना नदेखे पनि हुने गरी मूल्य आकाशिएको छ । तर इटालीको एक गाउँमा अब जम्मा एक डलरमा एउटा घर पाइनेछ । आफूलाई कोरोना भाइरसमुक्त गाउँ घोषणा गरेको इटालीको सिंक्वेफ्रोन्डी गाउँले नयाँ बासिन्दाहरुलाई आकर्षित गर्नका लागि यस्तो अफरको घोषणा गरेको हो …

जम्मा १ डलरमा घर बेच्दै इटालीको ‘कोरोना मुक्त’ गाउँ Read More »

कोरोना-कहरमा-खाद्य-सुरक्षा

कोरोना कहरमा खाद्य सुरक्षा

केही दिन पहिले मात्रै नेपालको अर्घाखाँची र कास्की लगायतका जिल्लाहरुमा तरकारी तथा फलफूलहरुबाट कोरोना सर्ने भन्दै कैयौं ट्रक तरकारीहरु प्रशासन र स्थानीय तहकै निर्देशनमा नष्ट गरिएको समाचारहरू प्रकाशित भए । यसमा विविध प्रकारका प्रतिक्रियाहरु पनि आए। बुझ्नेहरुबाट केही तथ्यपूर्ण प्रतिक्रियाहरु पनि आए भने कसैकसैले कोरोना संक्रमण त्यो तरकारी ढुवानी गर्दा अपनाइने नियन्त्रण कार्यहरु (Control Measures) …

कोरोना कहरमा खाद्य सुरक्षा Read More »

एउटा-कुकुरका-कारण-भएको-भयानक-युद्ध

एउटा कुकुरका कारण भएको भयानक युद्ध

विश्वको इतिहासमा अहिलेसम्म अनेक खालका भयानक तथा विनाशकारी युद्धहरु भएका छन् । ती मध्ये अधिकांस युद्धहरु राज्य विस्तार तथा सत्ता प्राप्तिका लागि हुन्छन् । तर दुनियाँमा एउटा यस्तो युद्ध पनि भएको थियो जहाँ केवल एउटा कुकुर युद्धको कारण थियो । घटना सन् १९२५ को हो । त्य समय ग्रिस र बुल्गेरियाबीच निकै तनावको स्थिति थियो …

एउटा कुकुरका कारण भएको भयानक युद्ध Read More »

राज्य-व्यवस्थाको-प्रस्ताव-:-विदेशी-बुहारीलाई-७-वर्षपछि-मात्र-अंगीकृत-नागरिकता

राज्य व्यवस्थाको प्रस्ताव : विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता

२ असार, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव पेश भएको छ । त्यसअघि आर्थिक, सामाजिक र संस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिने प्रस्तावमा उल्लेख छ । यही विषयमा सहमति जुट्न नसक्दा नागरिकतासम्बन्धी विधेयक लामो समयदेखि …

राज्य व्यवस्थाको प्रस्ताव : विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता Read More »

मेसेन्जरमा-बायोमेट्रिक-फिचर-ल्याउँदै-फेसबुक

मेसेन्जरमा बायोमेट्रिक फिचर ल्याउँदै फेसबुक

सोसल नेटवर्किङ साइट फेसबुकले आफ्नो मेसेन्जर एपका लागि नयाँ फिचरको परीक्षण गरिरहेको छ । उक्त फिचरका कारण मेसेन्जर एप थप सुरक्षित बन्नेछ । Engadget काे रिपोर्ट अनुसार उक्त नयाँ फिचर अन्तरगत मेसेन्जरमा एपमा बायोमेट्रिक अथेन्टिकेसन टूल प्राप्त हुनेछ । प्रयोगकर्ताले फेस आईडी तथा फिंगरप्रिन्टका माध्यमबाट त्यसको प्रयोग गर्न सक्नेछन् । स्मरणरहोस्,  » पुरा समाचार पढ्नुहोस