Day: २७ असार, २०७७

अभिषेक-बच्चनलाई-पनि-कोरोना

अभिषेक बच्चनलाई पनि कोरोना

बलिउड नायक अमिताभ बच्चनलाई कोरोना पोजिटिभ देखिएको छ । योसँगै उनको परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण गरिएको थियो । भारतीय मिडियाका अनुसार, अमिताभका छोरा नायक अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । नायक अभिषेक बच्चनले सामाजिक संजालमार्फत आफू र आफ्ना पिता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टी भएको उल्लेख गरेका छन् । उनले आफू …

अभिषेक बच्चनलाई पनि कोरोना Read More »

कोरोना-पोजिटिभ-देखिएपछि-अमिताभ-अस्पताल-भर्ना

कोरोना पोजिटिभ देखिएपछि अमिताभ अस्पताल भर्ना

बलिउडका चर्चित नायक अमिताभ बच्चनलाई कोरोना पोजिटिभ देखिएको छ । कोरोना संक्रमित भएपछि उनी अस्पताल भर्ना भएका छ । अमिताभले सामाजिक संजालबाट यो कुराको जानकारी दिएका हुन् । ७७ बर्षका बलिउडका यी सफल नायकले आफूलाई विगत १० दिनयता भेट्ने सबैले कोरोना परिक्षण गर्न आग्रह पनि गरेका छन् । कोरोना परिक्षणका क्रममा पोजिटिभ रिपोर्ट आएपछि उनलाई …

कोरोना पोजिटिभ देखिएपछि अमिताभ अस्पताल भर्ना Read More »

नेकपाको-आन्तरिक-परीक्षा-:-को-पास,-को-फेल-?

नेकपाको आन्तरिक परीक्षा : को पास, को फेल ?

२७ असार, काठमाडौं । ‘मेडिकल साइन्स’मा जस्तो ‘पोलिटिकल साइन्स’मा मानिसको रगत, दिसा-पिसाब वा खकार जाँच्ने प्रयोगशाला हुँदैन । राजनीतिक समस्यालाई स्क्यानिङ गरेर सूक्ष्म विश्लेषण गर्न सम्भव हुँदैन । तथापि, राजनीतिशास्त्रले पनि भौतिक विज्ञानमा जस्तै तथ्यपरक विश्लेषणको अपेक्षाचाहिँ गरेकै हुन्छ । अझ, आधुनिक राजनीतिशास्त्रले कुनै पनि घटनाक्रमको  तथ्यसंगत अध्ययन, विश्लेषण, पूर्वानुमान र समीक्षाको माग गर्छ । …

नेकपाको आन्तरिक परीक्षा : को पास, को फेल ? Read More »

मैले-हतार-गरेको-भए-के-हुन्थ्यो-भन्न-सक्दिन-:-प्रचण्ड

मैले हतार गरेको भए के हुन्थ्यो भन्न सक्दिन : प्रचण्ड

२७ असार, चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको  आन्तरिक विवादमा समझदारीको संकेत देखिएको बताएका छन् । शनिबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु नपरोस् भन्नेमा आफूहरु सचेत रहेको बताए । तत्कालीन एमाले र माओवादीलेले पार्टी एकता गर्ने संकल्पका साथ साझा घोषणापत्र र उम्मेदवारका साथ जनतामा गएको …

मैले हतार गरेको भए के हुन्थ्यो भन्न सक्दिन : प्रचण्ड Read More »

ब्राजिलमा-कोरोनाबाट-मृत्यु-हुनेको-संख्या-७०-हजार-नाघ्यो

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो

काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) को कारण मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा एक हजार दुई सय मानिसको मृत्यु भएको हो । यससँगै ब्राजिलमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७० हजार ३९८ पुगेको छ । संक्रमितेको संख्या १८ लाख नाघेको …

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो Read More »

जापान-र-अष्ट्रेलियामा-फेरि-बढ्न-थाले-कोरोना-संक्रमित

जापान र अष्ट्रेलियामा फेरि बढ्न थाले कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) लाई नियन्त्रणमा लिन सफल भनेर नाम कमाएका जापान र अष्ट्रेलियामा पुनः कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जापानमा कोरोना भाइरसका ४३० नयाँ संक्रमित फेला परेका छन् । जापानमा गत अपि्रल २४ पछि पहिलोपटक एकैदिन कोरोना भाइरसका चार सयभन्दा बढी संक्रमित फेला परेका …

जापान र अष्ट्रेलियामा फेरि बढ्न थाले कोरोना संक्रमित Read More »