‘वैकल्पिक राजनीतिको तिर्खा मेटिएको छैन’
३ साउन, काठमाडौं । डा. सूर्यराज आचार्य औपचारिकरुपमा साझा पार्टीबाट अलग्गिएका छन् । तर, अहिले पनि सो पार्टीप्रति उनको प्रेम उत्तिकै छ । उनीसँग गफिँदा यस्तै महसुस हुन्छ । आफू अलग हुनासाथ माउ पार्टी र त्यसका नेताहरुलाई शब्दकोष पल्टाउँदै सत्तोसराप गर्ने नेपाली राजनीतिको पुरानो विकृति हो । तर, » पुरा समाचार पढ्नुहोस