Day: २१ श्रावण, २०७७

कोरोना-संक्रमणबाट-नेपालमा-एकैदिन-६-जनाको-मृत्यु

कोरोना संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु

२१ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । पर्सामा दुई जना कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु भएको छ । …

कोरोना संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु Read More »

खोकनामा-पोखरीमा-बली-दिएको-पाठीको-खोजी-(फोटो-फिचर)

खोकनामा पोखरीमा बली दिएको पाठीको खोजी (फोटो फिचर)

२१ साउन, काठमाडौं । ललितपुरको खोकनामा बुधबार पोखरीमा पाठीको बली दिइएको छ । १२ औं शताब्दीदेखि प्रचलनमा रहेको यो परम्पराअनुसार पोखरीमा जिउँदै पाठीलाई डुबाएर बली दिइन्छ । त्यसपछि स्थानीय युवाको समूहले पोखरीमा उक्त पाठीको खोजी गरेर ल्याई प्रसादको रुपमा बाँड्छन् । स्थानीय कृष्णभक्त महर्जनका अनुसार पोखरीमा डुबाइएको पाठी टिप्न टोलटोलबीच प्रतिस्पर्धा नै हुन्छ । हेर्नुहोस् …

खोकनामा पोखरीमा बली दिएको पाठीको खोजी (फोटो फिचर) Read More »

सप्तरीमा-तीन-जनाको-मृत्यु-:-एक-जनामा-कोरोना-पुष्टि,-दुईको-रिपोर्ट-नेगेटिभ

सप्तरीमा तीन जनाको मृत्यु : एक जनामा कोरोना पुष्टि, दुईको रिपोर्ट नेगेटिभ

२१ साउन, सप्तरी । सप्तरीमा बुधबार मृत्यु भएका तीन जनामध्ये एक जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । रुपनी गाउँपालिका ५ गढियाका ४५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । करिब डेढ महिनाअघि मलेसियाबाट फर्किएका उनी …

सप्तरीमा तीन जनाको मृत्यु : एक जनामा कोरोना पुष्टि, दुईको रिपोर्ट नेगेटिभ Read More »

‘महामारी-नियन्त्रण-गर्दा-आर्थिक-पाटोलाई-बिर्सन-मिल्दैन’

‘महामारी नियन्त्रण गर्दा आर्थिक पाटोलाई बिर्सन मिल्दैन’

नेपालमा दोस्रो व्यक्तिमा नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि लकडाउन भयो । लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भए, धेरैले रोजगारी पनि गुमाए । विपन्न र मध्यम वर्गीय व्यक्तिहरूको यस्तो आर्थिक झड्का सहन सक्ने क्षमता सम्पन्नको तुलनामा कम हुने भएकाले धनी र गरिबबीचको खाडल झनै बढ्ने देखियो । अनलाइन शिक्षाकै कुरा गर्ने हो भने ल्यापटप र …

‘महामारी नियन्त्रण गर्दा आर्थिक पाटोलाई बिर्सन मिल्दैन’ Read More »

पर्सामा-मृत्यु-भएकी-१८-वर्षीया-युवतीमा-कोरोना-पुष्टि

पर्सामा मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि

२१ साउन, वीरगञ्ज । पर्सामा गत सोमबार मृत्यु भएको एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो …

पर्सामा मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि Read More »

लेबनानको-बेरुतमा-भयानक-विष्फोट,-७०-जनाको-मृत्यु

लेबनानको बेरुतमा भयानक विष्फोट, ७० जनाको मृत्यु

२१ साउन, काठमाडौं । लेबनानको राजधानी बेरुतमा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा ठूलो विष्फोट भएको छ । लेबनानका स्वास्थ्यमन्त्रीले विष्फोटबाट कम्तिमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएको बताएका छन् । यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् । घटनालाई भयावह भन्दै उनले दोषी जो भए …

लेबनानको बेरुतमा भयानक विष्फोट, ७० जनाको मृत्यु Read More »