च्याम्पियन्स लिग फाइनलमा बायर्न र पीएसजी भिड्दै
७ भदौ्, काठमाडौं । युरोपियन क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०१९-२० सिजनको फाइनल आइतबार राति हुँदैछ । नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुने खेलमा जर्मन जायन्ट बायर्न म्युनिख र फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) बीच खेल हुनेछ । खेल पोर्चुगलको लिस्वनमा हुनेछ । बायर्न सेमिफाइनलमा लियोन र पीएसजी आरबी …