Day: २७ आश्विन, २०७७

कोरोना-संक्रमणबाट-थप-१८-जनाको-मृत्यु

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

२७ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । काठमाडौंका ५, मोरङका ३, ललितपुर, भक्तपुर र चितवना २/२ जना तथा दोलखा, नुवाकोट, रुपन्देही र लमजुङका १/१ जनाको मृत्यु भएको हो । गौरीघाट, काठमाडौंकी ७५ वर्षीय पुरुषको काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । २१ असोजमा अस्पताल भर्ना भएका …

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु Read More »

बागमती-प्रदेशको-दुग्ध-बोर्डको-उपाध्यक्षमा-सापकोटा-नियुक्त

बागमती प्रदेशको दुग्ध बोर्डको उपाध्यक्षमा सापकोटा नियुक्त

२७ असोज, हेटौंडा । बागमती प्रदेशको दुग्ध बिकास बोर्डको उपाध्यक्षमा टीका बल्भब सापकोटा नियुक्त भएका छन् । मंगलबार बसको मन्त्रिपरिषदको बैठकले आगामी ४ बर्षका लागि काभ्रेका सापकोटालाई उपाध्यक्षमा नियुक्त गरेको हो । बैठकले प्रदेश सुशासन नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए । यस्तै उद्योग, …

बागमती प्रदेशको दुग्ध बोर्डको उपाध्यक्षमा सापकोटा नियुक्त Read More »

जावाको-प्रतीक्षा-सकियो,-लिजेन्ड्स-अब-नेपालमा

जावाको प्रतीक्षा सकियो, लिजेन्ड्स अब नेपालमा

२७ असोज, काठमाडौं । नेपालमा आफ्नो बिक्रीको पदचिहृन विस्तार गर्दै क्लासिक लिजेन्ड्सले नेपालमा जावा मोटरसाइकलको बजार प्रवेश गराएको छ । नेपालमा महिन्द्रा टु व्हीलर्स एन्ड जेनेरेटर्सको आधिकारिक विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा डिलरसीपका बिक्री कक्षहरूको उद्घाटनको घोषणा गरेको छ । यो घोषणा कार्यक्रम अग्नि मोटोइंकको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिएको …

जावाको प्रतीक्षा सकियो, लिजेन्ड्स अब नेपालमा Read More »

दुई-बहस-:-मधेसमा-पञ्चायत,-काठमाडौंमा-मृत्युदण्ड

दुई बहस : मधेसमा पञ्चायत, काठमाडौंमा मृत्युदण्ड

२७ असोज, काठमाडौं । गाउँका अगुवाहरुले पञ्चायत (पञ्चायती) मार्फत कानुन हातमा लिने गरेको घटना राष्ट्रिय बहसको विषय बनेको छ । सँगसँगै, संविधानमा मृत्युदण्डको प्रावधान नभए पनि बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग काठमाडौंमा मुखरित भएको छ । आखिर, पञ्चायती प्रथा र मृत्युदण्डको मागलाई कसरी हेर्ने ? यसमा विधिशास्त्रीय नजर आवश्यक देखिएको छ । यस आलेखमा मृत्युदण्डको माग …

दुई बहस : मधेसमा पञ्चायत, काठमाडौंमा मृत्युदण्ड Read More »

बलात्कारमा-मिलापत्र-गराउनु-कसूरजन्य-कार्य-हो-:-महान्यायाधिवक्ता

बलात्कारमा मिलापत्र गराउनु कसूरजन्य कार्य हो : महान्यायाधिवक्ता

२७ असोज, काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले बलात्कारका घटनामा स्थानीय जनप्रतिनिधिकै रोहवरमा मिलापत्र गराएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । महान्यायाधिवक्ता अग्नि खरेलले मंगलबार विज्ञप्ति जारी गर्दै प्रचलित कानूनले जवरजस्ती करणी सम्बन्धी कसूरलाई सरकार वादी हुने मुद्दाको रुपमा परिभाषित गरेको र यस्ता कसुरबारे जानकारी हुनेले प्रहरीलाई सूचना दिनुपर्ने बताएका छन् । उनले भनेका छन्,  » पुरा …

बलात्कारमा मिलापत्र गराउनु कसूरजन्य कार्य हो : महान्यायाधिवक्ता Read More »

कोरोनाबाट-लमजुङका-पुरुषको-पोखरामा-मृत्यु

कोरोनाबाट लमजुङका पुरुषको पोखरामा मृत्यु

२७ असोज, पोखरा । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट लमजुङका एक पुरुषको मृत्यु भएको छ । बेसीसहर नगरपालिका-२का ५६ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको हो । उनलाई १८ असोजमा संक्रमण पुष्टि भएको थियो । उनी मधुमेहका दीर्घरोगी समेत हुन् ।  » पुरा समाचार पढ्नुहोस