Day: ५ कार्तिक, २०७७

सरकारले-तोकेको-मूल्यमा-धान-खरिद-गर्ने-सहकारीले-नगद-अनुदान-पाउने

सरकारले तोकेको मूल्यमा धान खरिद गर्ने सहकारीले नगद अनुदान पाउने

५ कात्तिक, काठमाडौं । सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यमा धान खरिद गर्ने सहकारीले नगद अनुदान पाउने भएका छन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तोकेको मूल्यमा किसानले धानको बजार पाउने व्यवस्थाका लागि सहकारीहरुलार्ई नगद सहयोग दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ । ‘न्युनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका, …

सरकारले तोकेको मूल्यमा धान खरिद गर्ने सहकारीले नगद अनुदान पाउने Read More »

दशैंको-पाँचौ-दिन-आज-स्कन्दमातालाई-पुजिदै,-यस्तो-छ-पूजा-विधि

दशैंको पाँचौ दिन आज स्कन्दमातालाई पुजिदै, यस्तो छ पूजा विधि

५ कात्तिक, काठमाडौं । आज बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको …

दशैंको पाँचौ दिन आज स्कन्दमातालाई पुजिदै, यस्तो छ पूजा विधि Read More »

रुपन्देहीका-थप-दुईजना-कोरोना-संक्रमितको-मृत्यु

रुपन्देहीका थप दुईजना कोरोना संक्रमितको मृत्यु

५ कात्तिक, बुटवल । रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । दुवै जना बुटवल उपमहानगरपालिका हुन् । वडा नं. ११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नं. १७ मोतिपुरका ८१ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो ।  दुवैजनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । असोज २४ गते कोरोना संक्रमण …

रुपन्देहीका थप दुईजना कोरोना संक्रमितको मृत्यु Read More »