Day: २७ कार्तिक, २०७७

भत्ताको-आशमा-ज्येष्ठ-नागरिक

भत्ताको आशमा ज्येष्ठ नागरिक

जुम्लाको चन्दननाथ नगरपालिकाका ज्येष्ठ नागरिक समाजिक सुरक्षा भत्ताको आशमा रहेका छन् । पहिलो चौमासिकमा पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता नपाएपछि ज्येष्ठ नागरिकको दशैं नरमाइलो बनेको छ । पटकपटक भत्ता दिन आग्रह गर्दा पनि नगरपालिकाले सुनुवाइ नगरेको ज्येष्ठ नागरिक पुर्णबहादुर खत्रीले चार महिनादेखि भत्ता नपाएको बताए । “दशैं जसोतसो मनाइयो, तिहार कसरी मनाउने होला भन्ने चिन्ताले पिरोल्न थालेको छ”, …

भत्ताको आशमा ज्येष्ठ नागरिक Read More »

पर्यटनमन्त्री-भट्टराईद्वारा-पर्वतारोण-शिक्षाको-शुभारम्भ

पर्यटनमन्त्री भट्टराईद्वारा पर्वतारोण शिक्षाको शुभारम्भ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणमा बढी चासो राख्ने क्षेत्रमा रहेको ताप्लेजुङको फुङलिङ नगरपालिका–४ स्थित भानुजन माध्यमिक विद्यालयमा आज पर्यटन तथा पर्वतारोण शिक्षाको शुभारम्भ गरेका छन् ।मन्त्री भट्टराईले विश्व पर्यटनको केन्द्रमध्ये नेपाल पनि एक भएकाले यहाँको पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास गर्न पर्यटन शिक्षाको आवश्यकता भएको बताउँदै हिमाल आरोहण गर्न वर्षेनी हजारौँ पर्यटक …

पर्यटनमन्त्री भट्टराईद्वारा पर्वतारोण शिक्षाको शुभारम्भ Read More »

प्रदेश-१-मा-१८९-जना-कारोना-सङ्क्रमित-थपिए

प्रदेश १ मा १८९ जना कारोना सङ्क्रमित थपिए

प्रदेश  १ मा पछिल्लो २४ घण्टाका अवधिमा १८९ जना कोरोना सङ्क्रमित थप भएका छन् । सो अवधिमा गरिएको ८४७ जनाको पिसिआर परीक्षणमा ८० महिला र १०९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङ्क्रमित हुनेमा मोरङमा ७० मध्ये विराटनगरमा ३७, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा दुई÷दुई,  » पुरा समाचार पढ्नुहोस

स्वदेश-फर्किए-सन्दीप,-तीन-सातापछि-अष्ट्रेलिया-जाने

स्वदेश फर्किए सन्दीप, तीन सातापछि अष्ट्रेलिया जाने

२७ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करणमा सहभागी भएर नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । दिल्ली क्यापिटल्सका खेलाडी सन्दीप बिहीबार बिहान नेपाल आइपुगेका हुन् । युएईमा भएको आईपीएलमा दिल्लीले फाइनलसम्म पुग्दा १७ खेल खेल्दा सन्दीपले एक खेल पनि खेल्न पाएनन् । मंगलबार भएको फाइनलमा दिल्लीलाई …

स्वदेश फर्किए सन्दीप, तीन सातापछि अष्ट्रेलिया जाने Read More »

चित्रबहादुर-केसीका-छोराको-फेसबुक-स्टाटसले-जनमोर्चामा-हल्लीखल्ली

चित्रबहादुर केसीका छोराको फेसबुक स्टाटसले जनमोर्चामा हल्लीखल्ली

२७ कात्तिक, काठमाडौं । पूर्वउपप्रधानमान्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोना पोजेटिभ एवं निमोनिया भएर काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत छन् । राष्ट्रिय जनमोर्चाले उपचार खर्चका लागि सहयोगदाताहरुलाई आह्वान गरेको छ । तर, केसीको उपचारका लागि पार्टीले पैसा उठाउन थालेको भन्दै केसीका छोराले आपत्ति जनाएका छन् । वयोवृद्ध नेता केसीका दुई भाइ छोरामध्ये सचित्र केसी …

चित्रबहादुर केसीका छोराको फेसबुक स्टाटसले जनमोर्चामा हल्लीखल्ली Read More »

गत-वर्ष-साढे-११-अर्ब-बेरुजु,-स्थानीय-तहमा-मात्रै-४-अर्ब

गत वर्ष साढे ११ अर्ब बेरुजु, स्थानीय तहमा मात्रै ४ अर्ब

२७ कात्तिक, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ मा कुल १० खर्ब ९३ अर्ब ५५ करोड रुपैयाँ बजेट खर्च गर्दा ११ अर्ब ३९ करोड ९५ लाख रुपैयाँ बेरुजु देखिएको छ । रीत नपुर्‍याई गरेको कारोबार, राख्नुपर्ने लेखा नराखेको वा बेमनासिब तरिकाले खर्च गरेको रकम नै बेरुजु हो । महालेखा नियन्त्रक कार्यालयले गरेको आन्तरिक परीक्षणबाट उक्त …

गत वर्ष साढे ११ अर्ब बेरुजु, स्थानीय तहमा मात्रै ४ अर्ब Read More »