Day: ११ माघ, २०७७

ओलम्पिया-वर्ल्ड-स्कुलका-सञ्चालकको-अनुसन्धान-प्रतिवेदन-सरकारी-वकिलमा

ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा

काठमाडौं । ठगी आरोपमा पक्राउ गरिएका ओलम्पिया वर्ल्ड स्कुलका दुईजना सञ्चालकको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा पेश गरेको छ ।  पौने तीन करोड ठगी आरोपमा शनिवार स्कुलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो । शनिवार राती नै प्रहरीले उनीहरुलाई सुटुक्क रिहा गरेको छ । रिहापछि काठमाडौं प्रहरीले आईतबार …

ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा Read More »

हुर्काइमा-धर्म-संस्कृतिको-जग-र-रचनानात्मक-चिन्तनको-प्रश्न

हुर्काइमा धर्म संस्कृतिको जग र रचनानात्मक चिन्तनको प्रश्न

एकजना आधुनिक विचारका मित्र आफूलाई प्रगतिशीलदेखि ‘लिबरल’ जमातको मुखर प्रवक्ता लगायत अन्य नाना थरीका  विभूषणले स्वमहिमामण्डित गर्न किञ्चित पनि लाज, शर्म अथवा अपराधबोधको अनुभूति गर्नु हुन्न। हुन त मेरो  मात्रै होइन, तपाईंको मित्र टोलीमा पनि यस्ता स्वनामधन्यहरुको बाक्लै उपस्थिति होला।  बेला मौका यिनीहरुका कुतर्कले आजित आएर तपाईंलाई आफ्नै बुद्धिको विसर्जन गरी ‘प्रभु मलाई भेड़ो बनाई …

हुर्काइमा धर्म संस्कृतिको जग र रचनानात्मक चिन्तनको प्रश्न Read More »

सभापति-देउवाद्वारा-वैद्यको-निधनप्रति-दुःख-व्यक्त

सभापति देउवाद्वारा वैद्यको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको काठमाडौँ जिल्ला कार्यसमितिका पूर्वउपसभापति दयानन्द वैद्यको निधनप्रति दुःख व्यक्त गरेका छन् । वैद्यको यही माघ ८ गते त्रिपुरेश्वरस्थित आफ्नै निवासमा निधन भएका हो । सभापति देउवाले आज शोक सन्देशमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरे । विसं १९९२ जेठ १३ गते जन्मनुभएका …

सभापति देउवाद्वारा वैद्यको निधनप्रति दुःख व्यक्त Read More »

पोखरा-वन-क्याम्पसबाटै-वन्यजन्तुको-अंग-चोरी

पोखरा वन क्याम्पसबाटै वन्यजन्तुको अंग चोरी

११ माघ, पोखरा । पोखरा-१५ हरियोखर्कस्थित वन विज्ञान अध्ययन संस्थानका पहेरेदारले शनिबार बिहानै प्रयोगशालाको मूलगेटको ताला फोडिएको देखे । गेट नजिकै क्याम्पस प्रमुखले नै चढ्ने गाडीमा प्रयोग गर्न राखिएको औजार फेला पर्‍यो । सुरक्षाकर्मीले क्याम्पसमा जानकारी गराए । क्याम्पस प्रशासनले प्रहरीलाई जानकारी गरायो । क्याम्पस प्रशासनकै रोहबरमा प्रहरीले जाँच गर्दा प्रयोगशालाबाट वन्यजन्तुका बहुमूल्य अंग नै …

पोखरा वन क्याम्पसबाटै वन्यजन्तुको अंग चोरी Read More »

नेकपा-विभाजनलाई-निर्वाचन-आयोगले-मान्यता-दिएन

नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

११ माघ, काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ । आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड-माधवजी र ओलीजीहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय गर्‍यौं’ एक आयुक्त भन्छन्, ‘दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत …

नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन Read More »

संसद-विघटनबारे-जसपामा-दुईधार-:-सार्वजनिक-मञ्चमै-दुई-अध्यक्षले-मत-बझाए

संसद विघटनबारे जसपामा दुईधार : सार्वजनिक मञ्चमै दुई अध्यक्षले मत बझाए

११ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनबारे जनता समाजवादी पार्टी (जसपा)मा स्पष्ट दुईधार देखिएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले सार्वजनिक कार्यक्रममै मत बझाएका हुन् । लोकतान्त्रिक पार्टी जसपामा समाहित गर्ने कार्यक्रममा अध्यक्ष ठाकुरले स्पष्ट शब्दमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको पक्षमा धारणा राखे । संसद पुनर्स्थापना भएपनि मुलुकले निकास नपाउने भन्दै उनले अदालतविरुद्ध …

संसद विघटनबारे जसपामा दुईधार : सार्वजनिक मञ्चमै दुई अध्यक्षले मत बझाए Read More »