Day: १६ माघ, २०७७

दिल्लीस्थित-इजरायली-दूतावास-परिसरमा-बम-विष्फोट

दिल्लीस्थित इजरायली दूतावास परिसरमा बम विष्फोट

एजेन्सी । दिल्लीस्थित इजरायली राजदूतावास परिसरमा बम विष्फोट भएको छ । शुक्रबार साँझ ५ बजेर ३० मिनेट जाँदा दूतावास परिसरमा विष्फोट भएको हो । विष्फोटमा कोही हताहती नभएपनि केही सवारी साधनमा क्षति पुगेको जनाइएको छ । विष्फोटपछि भारत सरकारले अन्तर्राष्ट्रिय विमानस्थलदेखि महत्वपूर्ण सरकारी निकायसम्म सुरक्षा सतर्कता बढाएको छ ।उक्त विष्फोटको असर दिल्ली,  » पुरा समाचार पढ्नुहोस

अन्ततः-कक्षा-११-र-१२-मा-गणित-पनि-अनिवार्य

अन्ततः कक्षा ११ र १२ मा गणित पनि अनिवार्य

कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ र गणित दुवै विषय अनिवार्यमा पर्ने भएको छ । यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को शनिबारको बैठकले अनिवार्य विषयका रुपमा पढ्न चाहने विद्यार्थीका लागि बाटो खुल्ला रहने गरी निर्णय गरेको हो । नयाँ पाठ्यक्रममा गणितलाई ऐच्छिकमा राखिएमा सम्बन्धित विषयविज्ञबाट उठेको …

अन्ततः कक्षा ११ र १२ मा गणित पनि अनिवार्य Read More »

संविधान-र-व्यवस्थामाथि-नै-गम्भीर-प्रश्नचिन्ह-खडा-भयो-:-कमल-थापा

संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्नचिन्ह खडा भयो : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका   अध्यक्ष कमल थापाले संसद विघटन पछिको अबस्थाले संविधान र ब्यबस्था माथी नै गम्भीर प्रश्न चिन्ह खडा भएको बताएका छन् । शुक्रबार जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले संसद विघटनले मुलुकमा संकट गहिरिएर गएको र संवैधानिक जटिलता पैदा भएको बताए । नयाँ नेपाल निर्माण ,आमूल परिवर्तन र आर्थिक समृद्धिको लक्ष्य बोकेर …

संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्नचिन्ह खडा भयो : कमल थापा Read More »

विप्लवका-नेताका-हैरानीः-९-महिनामा-१३-जिल्ला-फनफनी

विप्लवका नेताका हैरानीः ९ महिनामा १३ जिल्ला फनफनी

१५ माघ, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहका पोलिटब्युरो सदस्य अनिल शर्मा ‘विरही’ १३औं पटकको धरपकडपछि आइतबार छुटे । अधिकांशमा मुद्दामा साधारण तारेख र केहीमा धरौटी बुझाएर छुटेका उनलाई प्रहरीले चितवनको पुरानो मेडिकल कलेजको आकस्मिक कक्षबाट समातेको थियो । केही समयदेखि घरमै आराम गरिरहेका विरही रत्ननगरस्थित घरमा भर्‍याङबाट लडेपछि अस्पताल भर्ना गरिएका थिए …

विप्लवका नेताका हैरानीः ९ महिनामा १३ जिल्ला फनफनी Read More »

कतारसंगको-सिरिजका-लागि-१८-खेलाडी-बन्द-प्रशिक्षणमा,-पारस-र-ज्ञानेन्द्र-नजाने

कतारसंगको सिरिजका लागि १८ खेलाडी बन्द प्रशिक्षणमा, पारस र ज्ञानेन्द्र नजाने

१६ माघ, काठमाडौं । फेब्रुअरी दोस्रो साता कतारमा हुने टी-२० सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणमा १८ खेलाडीलाई बोलाएको छ । जसमा कप्तान ज्ञानेन्द्र मल्ल र निवर्तमान कप्तान पारस खड्का छैनन् । यस्तै लेगस्पीनर सन्दीप लामिछाने पनि टिममा छैनन् । बन्द प्रशिक्षणमा बोलाइएको टिममा विवेक यादवले पनि स्थान बनाएका छन् । यस्तै कृष्ण …

कतारसंगको सिरिजका लागि १८ खेलाडी बन्द प्रशिक्षणमा, पारस र ज्ञानेन्द्र नजाने Read More »

टी-१०-लिगमा-करणको-सुधारिएको-प्रदर्शन,-पुनेको-पहिलो-हार

टी-१० लिगमा करणको सुधारिएको प्रदर्शन, पुनेको पहिलो हार

१६ माघ, काठमाडौं । नेपाली क्रिकेटर करण केसीले युएईमा भइरहेको टी-१० लिगमा सुधारिएको प्रदर्शन गरेका छन् । पुने डेभिल्सबाट पहिलो पटक टी-१० लिग खेलिरहेका करणले लगातार दोस्रो खेल खेल्दा प्रदर्शनमा सुधार गरे । कलन्दर्स विरुद्धको खेलमा उनले एक ओभर बलिङ गर्दै जम्मा ९ रन खर्चिए । सुरुवाती ५ बलमा समान एक रन खर्चिएका करणले अन्तिम …

टी-१० लिगमा करणको सुधारिएको प्रदर्शन, पुनेको पहिलो हार Read More »