Day: १७ माघ, २०७७

ब्राजिलमा-कोरोनाबाट-मृत्यु-हुनेको-संख्या-२-लाख-२२-हजार-नाघ्यो

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख २२ हजार नाघ्यो

एजेन्सी । ब्राजिलमा करिब एक वर्षको अन्तरालमा दुई लाख २२ हजार ६६६ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि गरेको छ । यस महामारीका कारण विगत २४ घण्टामा एक हजार ११९ व्यक्तिको मृत्यु भएको बताइएको छ ।यसैगरी ब्राजिलमा विगत २४ घण्टामा कोभिडबाट थप सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या ५९ हजार ८२६ पुगेको र …

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख २२ हजार नाघ्यो Read More »

आगलागीमा-परी-दुईको-मृत्यु

आगलागीमा परी दुईको मृत्यु

सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ मा आगलागी हुँदा एक बालक र एक बालिकाको ज्यान गएको छ । स्थानीयवासी टेकबहादुर निरौलाको मतानमा शनिबार दिउँसो करिब २ बजे आगलागी हुँदा उनीहरुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ ।आगलागीमा परी ज्यान गुमाउनेमा टेकबहादुरका सात वर्षीय नाती सुगम र चार वर्षीया नतिनी सुदिष्मा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी …

आगलागीमा परी दुईको मृत्यु Read More »

आयल-निगम-र-पेट्रोलियम-डिलर्सबीच-सहमति,-यसरी-टर्यो-पेट्रोलियम-आपूर्तिको-हड्ताल

आयल निगम र पेट्रोलियम डिलर्सबीच सहमति, यसरी टर्यो पेट्रोलियम आपूर्तिको हड्ताल

काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्ति गरिरहेको नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनले पेट्रोलियम पदार्थको आपूर्तिमा गर्ने भनेको हड्ताल टरेको छ । शनिबार निगम र एशोसिएसनबीच ५ बुँदे सहमति भएसँगै यस्तो सम्भवना टरेको हो । शनिबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय बबरमहलमा निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलसहितका अधिकारी तथा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान लगायत एशोसिएसनका …

आयल निगम र पेट्रोलियम डिलर्सबीच सहमति, यसरी टर्यो पेट्रोलियम आपूर्तिको हड्ताल Read More »

रंगशाला-निर्माणमा-सहयोग-जुटाउन-स्टार-क्रिकेट

रंगशाला निर्माणमा सहयोग जुटाउन स्टार क्रिकेट

काठमाडौं । चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक संहयोग जुटाउन स्टार क्रिकेट २०२१ हुने भएको छ । कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को अगुवाइमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा  जनस्तरबाट गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण भइरहेको छ । त्यही रङ्गशालामा आर्थिक सङ्कलनका लागि गृष्मा ब्रोडकास्टिङको आयोजनामा ‘स्टार …

रंगशाला निर्माणमा सहयोग जुटाउन स्टार क्रिकेट Read More »

खोप-अभियान-प्रभावकारी-बनाउन-स्वास्थ्यमन्त्रीको-निर्देशन

खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

१७ माघ, रुपन्देही । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शनिबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवामा खोप अभियानको निरीक्षणका क्रममा मन्त्री त्रिपाठीले पहिलो चरणमा प्रभावकारी ढङ्गले स्वास्थ्यकर्मी र सफाइकर्मीलाई खोप प्रदान गर्न आग्रह गरे । नेपालमा आएको खोप अरु देशमा परीक्षण भइसकेकाले ढुक्क भएर लगाउन र …

खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन Read More »

तयार-भयो-देशकै-सबैभन्दा-ठूलो-सबस्टेशन,-सोमबार-उद्घाटन

तयार भयो देशकै सबैभन्दा ठूलो सबस्टेशन, सोमबार उद्घाटन

१७ माघ, काठमाडौं । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । पर्सि १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सबस्टेशनको उद्घाटन गर्ने तयारी छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ । यस्तै कूल ४००/२२० केभी …

तयार भयो देशकै सबैभन्दा ठूलो सबस्टेशन, सोमबार उद्घाटन Read More »