Day: १९ माघ, २०७७

‘राममाया-तिमी-दाइ-दशरथचन्द-भनेर-एकछिन-भए-पनि-रोइदिनू-है-!’

‘राममाया तिमी दाइ दशरथचन्द भनेर एकछिन भए पनि रोइदिनू है !’

वि.सं. १९९७ साल कार्तिक २ गतेदेखि पक्रिएका व्यक्तिहरु सिंहदरवारका स्कूलघर, बरफवाग, तबेलाघर, विजुलीघर आदिमा राखिएका छन् । ती ठाउँमध्ये स्कुलघर आजको रेडियो नेपाल भवनमा बिहान बिहान बढारी सफा गर्नलाई राममाया च्यामिनी खटिएकी थिइन् । त्यसबेला उनी चौबीस, पच्चीस वर्षकी मस्त युवती थिइन् । एउटा हातमा कुचो र अर्को हातमा बोरा लिएर सफा गर्न आएकी उनलाई …

‘राममाया तिमी दाइ दशरथचन्द भनेर एकछिन भए पनि रोइदिनू है !’ Read More »

फिल्म-‘आदिपुरुष’मा-प्रभासकी-आमा-बन्दै-ड्रिम-गर्ल-हेमा

फिल्म ‘आदिपुरुष’मा प्रभासकी आमा बन्दै ड्रिम गर्ल हेमा

मुम्बई । साउथ सुपरस्टार प्रभासको फिल्म ‘आदिपुरुष’ लगातार चर्चामा छ । अहिले सबैको आँखा यस फिल्ममा अड्किएको छ । फिल्म राम कहानीमा आधारित रहेर निर्माण हुन लागेको हो । फिल्ममा प्रभासले रामको भूमिका निर्वाह गर्दैछन् ।फिल्ममा अभिनेता सैफअलि खान रावणको भूमिकामा देखिनेछन् भने अभिनेत्री कृति सेननको सिताको भूमिका रहनेछ ।  फिल्मको कौशल्याको भूमिका ड्रिम गर्ल हेमा …

फिल्म ‘आदिपुरुष’मा प्रभासकी आमा बन्दै ड्रिम गर्ल हेमा Read More »

संकटकाल-घोषणा-गरेर-सत्र-साल-ल्याउने-खतरा-छः-चित्रबहादुर-केसी

संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा छः चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा विघटन मध्यावधि चुनाव गराउनको निम्ति नभएको बताएका छन् । सोमबार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संसद विघटन र प्रतिगमनको खतरा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले मध्यावधि चुनाव गराउनको निम्ति संसद विघटन नगरिएको जिकिर गरेका हुन् ।चुनाव गराउने समय नै नभएको भन्दै उनले चुनाव गराउन नसकेपछि संकटकाल घोषणा …

संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा छः चित्रबहादुर केसी Read More »

सेनाका-बख्तरबन्द-गाडीहरु-काठमाडौंका-सडकमा

सेनाका बख्तरबन्द गाडीहरु काठमाडौंका सडकमा

१८ माघ, काठमाडौं । नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीहरुलाई सोमबार राति १० बजेपछि सडकमा निकालेको छ । चक्रपथ क्षेत्रमा हतियारसहितका गाडीहरू कुदाइएको हो । जंगीअड्डाले यसलाई मेकनाइज्ड युनिटबाट भएको नियमित अभ्यास भनेको छ । जानकारहरुका अनुसार लामो समयदेखि सेनाले बख्तरबन्द गाडीहरु यसरी सडकमा निकालेर अभ्यास गरेको छैन । प्रतिनिधिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला …

सेनाका बख्तरबन्द गाडीहरु काठमाडौंका सडकमा Read More »

सूर्यप्रसाद-सिलवाल-बिमा-समितिको-अध्यक्षमा-नियुक्त

सूर्यप्रसाद सिलवाल बिमा समितिको अध्यक्षमा नियुक्त

१९ माघ, काठमाडौं । सूर्यप्रसाद सिलवाल बिमा समितिको अध्यक्षमा नियुक्त भएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सिलवाललाई बिमा समिति अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । सिलवाल पूर्व सचिवसमेत हुन् । २०७० चैत्र २८ देखि ०७२ मंसिर ६सम्म उनी गृह सचिव थिए ।  » पुरा समाचार पढ्नुहोस

सुनको-जलहरिबारे-प्रधानमन्त्रीले-भने-–-नयाँ-कामका-लागि-परम्परा-भत्काउनुपर्छ

सुनको जलहरिबारे प्रधानमन्त्रीले भने – नयाँ कामका लागि परम्परा भत्काउनुपर्छ

१९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको मुल शिवलिङ्गको जलहरिमा सुनको जलप लगाउने निर्णयको बचाउ गरेका छन् । प्रधानमन्त्रीकै निर्देशनमा पशुपति क्षेत्र विकास कोषले गत साता मात्र शिवलिङ्गको जलहरिमा सुनको जलप लगाउने निण गरेको थियो, जसको आलोचना भइरहेको छ । विरोध गर्नेहरुमध्ये कतिपयले पशुपति क्षेत्रमा रहेका दर्जनौं मन्दिर एवं सत्तलहरू अलपत्र छाडेर समृद्धि …

सुनको जलहरिबारे प्रधानमन्त्रीले भने – नयाँ कामका लागि परम्परा भत्काउनुपर्छ Read More »