Day: २४ माघ, २०७७

बेलायतमा-कोरोना-संक्रमण-दरमा-कमी,-थप-८२८-को-मृत्यु

बेलायतमा कोरोना संक्रमण दरमा कमी, थप ८२८ को मृत्यु

लन्डन । बेलायतमा कोरोना संक्रमण दर तथा मृतक संख्यामा केहि कमी आएको छ । लकडाउन र कोरोना विरुद्धको खोपका कारण यसको प्रभाव कम हुँदै गएको अधिकारीहरुले बताएका छन् । बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप ८२८ जनाको मृत्यु भएको छ ।  यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख १२ हजार …

बेलायतमा कोरोना संक्रमण दरमा कमी, थप ८२८ को मृत्यु Read More »

प्रचण्ड-माधवले-भने-:-भागरथीको-हत्यारालाई-तत्काल-कारवाही-होस्

प्रचण्ड-माधवले भने : भागरथीको हत्यारालाई तत्काल कारवाही होस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ । अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज एक विज्ञप्तिमार्फत यही माघ २२ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी निवासी भट्टको बलात्कारपछि हत्या भएको घटनाले आफूहरु स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन्  ।विद्यालयबाट घर फर्किंदै …

प्रचण्ड-माधवले भने : भागरथीको हत्यारालाई तत्काल कारवाही होस् Read More »

काँग्रेसको-सालिनता-र-भद्रतालाई-कमजोरी-नठानियोस्-:-किरण-गिरी

काँग्रेसको सालिनता र भद्रतालाई कमजोरी नठानियोस् : किरण गिरी

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य किरण गिरीले काँग्रेसले गरिरहेको सालिन र भद्र आन्दोलनलाई कमजोरी नठान्न चेतावनी दिएका छन् । भ्रष्टाचार, बलात्कार र हत्या काण्डमा चुर्लुम्म डुबेको सरकारले स्वतन्त्र र निष्पक्ष चुनाब गराउने कुरामा बिश्वास नरहेको दाबी गर्दै गिरीले नेपाल कम्युनिस्ट पार्टीका कारण आज देश संवैधानिक र राजनीतिक संकटमा धकेलिएको बताए । उनले भने,  » पुरा समाचार पढ्नुहोस

स्टार-क्रिकेट-२०२१ : धुर्मुसको-टिमलाई-हराउँदै-सुन्तलीको-टिम-च्याम्पियन

स्टार क्रिकेट २०२१ : धुर्मुसको टिमलाई हराउँदै सुन्तलीको टिम च्याम्पियन

चितवन । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग जुटाउन शनिबार भएको कलाकार र खेलाडीबीचको क्रिकेट प्रतियोगिताको उपाधि सुन्तली ए टिमले जितेको छ । राष्ट्रिय टिमका कप्तान समेत रहेका ज्ञानेन्द्र मल्ल सहभागी धुर्मुस ए टिमलाई २ रनले पराजित गर्दै सुन्तली ए टिम च्याम्पियन बनेको हो । पहिले ब्याटिङ गर्दै टिम सुन्तली ‘ए’ ले ९७ रन बनाएको …

स्टार क्रिकेट २०२१ : धुर्मुसको टिमलाई हराउँदै सुन्तलीको टिम च्याम्पियन Read More »

थप-९९-जनामा-कोरोना-संक्रमण-पुष्टि

थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

२४ माघ, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ७९४ जनाको स्वास्थ्य परीक्षण गर्दा ४२ महिला र ५७ पुरुष गरी ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार …

थप ९९ जनामा कोरोना संक्रमण पुष्टि Read More »

ओलीको-जस्तो-क्रेज-अरुको-छैन,-शुक्रबारको-सभामा-सवा-२-लाख-थिए-:-विष्णु-रिमाल

ओलीको जस्तो क्रेज अरुको छैन, शुक्रबारको सभामा सवा २ लाख थिए : विष्णु रिमाल

२४ माघ, काठमाडौं । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले शुक्रबार काठमाडौंमा भएको आमसभामा सवा २ लाख मानिस उपस्थित भएको दाबी गरेका छन् । र, अहिले केपी शर्मा ओलीको जस्तो क्रेज अरु कसैको नभएको बताएका छन् । शनिबार नुवाकोट काठमाडौं सम्पर्क मञ्चको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रिमालले कति मास होला भनेर आफूले २/३ पटक मञ्चमा …

ओलीको जस्तो क्रेज अरुको छैन, शुक्रबारको सभामा सवा २ लाख थिए : विष्णु रिमाल Read More »