Day: २५ माघ, २०७७

ईरानमाथि-लगाइएको-प्रतिबन्ध-तत्काल-हट्दैनः-बाइडेन

ईरानमाथि लगाइएको प्रतिबन्ध तत्काल हट्दैनः बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले ईरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध तत्काल नहटाइने बताएका छन् । सीबीइस न्युजका लागि दिइएको अन्तरवार्तामा बोल्दै राष्ट्रपति बाइडेनले ईरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध नहटाइने बताएका हुन् ।अन्तरवार्तामा बाइडेनलाई अमेरिकाले वार्ताका लागि ईरानलाई तयार पार्न प्रतिबन्ध हटाउँछ कि हटाउँदैन ? भन्ने प्रश्न सोधिँदा त्यसको जवाफमा बाइडेनले तत्काल प्रतिबन्ध हटाउन नसकिने जवाफ दिएका छन् …

ईरानमाथि लगाइएको प्रतिबन्ध तत्काल हट्दैनः बाइडेन Read More »

प्रहरी-ऐन-बनाउँदै-प्रदेश-सरकार

प्रहरी ऐन बनाउँदै प्रदेश सरकार

सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको कानून सुधार तथा सुझाव समितिले प्रदेश प्रहरी ऐन निर्माणलाई तीव्रता दिएको छ । प्रदेश सरकारले प्रहरी ऐन निर्माणको तयारी थालेको छ । पाँच सदस्यीय विज्ञ टोलीले ऐन निर्माणका लागि समितिलाई सुझाव दिने र सरोकारवाला निकायसँग छलफल र परामर्श गर्न थालेको छ । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा प्रदेश प्रहरीको …

प्रहरी ऐन बनाउँदै प्रदेश सरकार Read More »

एकीकृत-राज्यलाई-मेलमिलाप-र-एकताबाट-बचाउन-परेको-छ-:-प्रधानमन्त्री-ओली

एकीकृत राज्यलाई मेलमिलाप र एकताबाट बचाउन परेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वीर पुर्खाको ठूलो योगदान र बलिदानीबाट निर्माण भएको नेपाल राष्ट्रलाई मेलमिलाप र एकताका माध्यमबाट अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।नेपाली सेनाद्वारा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोेजित एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत् गोष्ठी समापनका अवसरमा उनले मुलुकको मौलिक पहिचान विविधतामा एकता कामय गरी अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिए ।प्रधानमन्त्री ओलीले भने,  » पुरा …

एकीकृत राज्यलाई मेलमिलाप र एकताबाट बचाउन परेको छ : प्रधानमन्त्री ओली Read More »

लक्षित-समूहमै-नपरेकाहरुलाई-कोरोना-खोप

लक्षित समूहमै नपरेकाहरुलाई कोरोना खोप

२५ माघ, काठमाडौं । सरकारले सोमबारदेखि पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप लगाउन सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीहरुलाई खोप दिने निर्णय गरेको हो । त्यसका लागि तीन अस्पताल तोकिएको छ । जबकी मन्त्रालयले खोपका लागि तयार पारेको लक्षित समूहको पहिलो चरणको प्राथमिकतामा …

लक्षित समूहमै नपरेकाहरुलाई कोरोना खोप Read More »

ए-डिभिजन-फुटसल-लिग गर्न-एन्फा-र-टर्नपाइकबीच-सम्झौता

ए डिभिजन फुटसल लिग गर्न एन्फा र टर्नपाइकबीच सम्झौता

२५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी वैशाखमा आयोजना हुने ए डिभिजन फुटसल लिगका लागि टर्नपाइक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ । एन्फा अन्तर्गत एन्फा फुटसल कमिटीको आयोजनामा हुने फुटसल लिगका लागि व्यापार प्रबन्धक र व्यवस्थापनको लागि टर्नपाइकसंग सम्झौता भएको हो । एन्फाको फुटसल कमिटिका संयोजक रत्नकुमार श्रेष्ठ र टर्नपाइकका सीईओ उकेश लोहनीले …

ए डिभिजन फुटसल लिग गर्न एन्फा र टर्नपाइकबीच सम्झौता Read More »

‘प्रधानमन्त्रीले-संवैधानिक-परिषद्को-गरिमा-राख्नुभएन’

‘प्रधानमन्त्रीले संवैधानिक परिषद्को गरिमा राख्नुभएन’

२५ माघ, काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका कानुनी सल्लाहकार बनिसकेका डा. सूर्य ढुंगेलले गत साता राष्ट्रिय मानवअधिकार आयोगको सदस्य पदको सपथ लिए । संवैधानिक कानुनका ज्ञाता एवं वरिष्ठ अधिवक्ता ढुंगेलले अनलाइनखबरलाई ३ पुसमा धुम्बाराही हाइटस्थित निवासमा संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश र राष्ट्रपतिले खेल्नुपर्ने भूमिकामा केन्द्रित भएर लामो अन्तर्वार्ता दिएका …

‘प्रधानमन्त्रीले संवैधानिक परिषद्को गरिमा राख्नुभएन’ Read More »