Day: २६ माघ, २०७७

तालुखुइलेलाई-खुसीको-खबर

तालुखुइलेलाई खुसीको खबर

थाइल्याण्डका वैज्ञानिकले गरेको अनुसन्धानले  अब तालु खुइलेका पनि दिन फर्किएको देखाएको छ । अब उनीहरुको तालुमा आलु झैं कपालको खेती फेरि फस्टाउँनेछ  ।वैज्ञानिकहरुले हालै गरेको एक क्लिनिकल ट्रायलमा सम्मिलित ५० जनाको टाउकोमा पुन कपाल उमार्न सफलता पाएको  छ । समुद्र तटमा पाइने एउटा वनस्पति मैग्रोवको अर्कबाट बनाइएको औषधिको प्रभावकारिता देखिएको हो । वनस्पति जगतमा ‘राइजो …

तालुखुइलेलाई खुसीको खबर Read More »

कोरोना-प्रभावित-उद्योगलाई-पुन:उत्थानका-लागि-नीतिगत-व्यवस्था-गर्न-माग

कोरोना प्रभावित उद्योगलाई पुन:उत्थानका लागि नीतिगत व्यवस्था गर्न माग

निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड प्रभावित उद्योगलाई पुर्नउत्थान र पुनःसञ्चालनका लागि नीतिगत एवं कार्यगत संंरक्षणको आवश्यकता रहेकामा जोड दिएको छ । महासङ्घको उद्योग समितिका सभापति भरतराज आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले आज उद्योग विभागका महानिर्देशक जीवलाल भुसाललाई भेट गरी उद्योग क्षेत्रमा आपसी सहकार्यका विषयमा छलफल गरेको थियो । सो अवसरमा सभापति आचार्यले महासङ्घको उद्योग …

कोरोना प्रभावित उद्योगलाई पुन:उत्थानका लागि नीतिगत व्यवस्था गर्न माग Read More »

फागुन-७-गते-राष्ट्रिय-प्रजातन्त्र-दिवस-भव्य-रुपमा-मनाइने

फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रुपमा मनाइने

७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति २०७७ र यसअन्तर्गतको प्रचारप्रसार उपसमितिका सबै निर्णय कार्यान्वयन गरिने भएको छ । प्रचारप्रसार उपसमितिका संयोजक एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको संयोजकत्वमा आज बसेको बैठकले दिवसको शुभकामना शहरका विभिन्न स्थानमा रहेका डिस्प्ले बोर्डमा सन्देश प्रसारण गर्न काठमाडौँ महानगरपालिकासँगको समन्वयमा नेपाल दूरसञ्चार प्राधिकरण,  » पुरा समाचार पढ्नुहोस

नेपालमा-गहिरिँदो-राजनीतिक-संकटप्रति-चीनको-चासो

नेपालमा गहिरिँदो राजनीतिक संकटप्रति चीनको चासो

२६ माघ, काठमाडौं । नेपालमा गहिरिँदो राजनीतिक संकटप्रति उत्तरको छिमेकी मुलुक चीनले निरन्तर चासो व्यक्त गरेको छ । पछिल्लोपटक शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग टेलिफोन वार्ता गरेका चीनका विदेशमन्त्री वाङ यिले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेका थिए । कुराकानीपछि परराष्ट्र मन्त्रालयले कोरोना खोप र अन्य पक्ष मात्र समेटेर विज्ञप्ति जारी गरेको थियो । चिनियाँ पक्षले …

नेपालमा गहिरिँदो राजनीतिक संकटप्रति चीनको चासो Read More »

ओली-समूहमा-खटपट,-बादल-समूहद्वारा-युवा-भेला-बहिष्कार

ओली समूहमा खटपट, बादल समूहद्वारा युवा भेला बहिष्कार

२६ माघ, काठमाडौं । निर्वाचन आयोगमा वैधानिकता विवाद चलिरहेकै बेला छुट्टै संगठन संरचना तयार गरिरहेको नेकपा ओली समूहमा खटपट शुरु भएको छ । नयाँ नेतृत्व चयन गर्ने गरी आइतबारदेखि शुरु भएको राष्ट्रिय युवा संघको राष्ट्रिय भेला रामबहादुर थापा बादल समूहका नेताहरुले बहिष्कार गरेका छन् । नेकपा विभाजन हुँदा केपी ओलीतिर लागेका बादलको युवा संघमा ५६ …

ओली समूहमा खटपट, बादल समूहद्वारा युवा भेला बहिष्कार Read More »

‘वैशाखमा-चुनाव-हुँदैन,-संवैधानिक-संकट-आउन-सक्छ’

‘वैशाखमा चुनाव हुँदैन, संवैधानिक संकट आउन सक्छ’

२६ माघ, काठमाडौं । यदि सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गर्‍यो भने आगामी बैशाख १७ र २७ मा प्रतिनिधिसभाको चुनाव गर्न सम्भव छ कि छैन ? यसबारे निर्वाचन आयोगलाई विज्ञहरुले परिस्थितिको विश्लेषणसम्बन्धी अध्ययन गरेर एउटा रिपोर्ट बुझाएका छन् । सो अध्ययनको निचोड छ- संसद विघटन सदर भए पनि वैशाखमा चुनाव सम्भव छैन । निर्वाचन आयोगले …

‘वैशाखमा चुनाव हुँदैन, संवैधानिक संकट आउन सक्छ’ Read More »