What should women take before intercourse

हामीले यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा छलफल गर्न संकोच मान्छौ । तर यौन तथा प्रजनन् स्वास्थ्य मानिसका लागि निकै महत्वपूर्ण हुन्छ । यसले शारीरिक तथा मानसिक स्वास्थ्यमासमेत प्रभाव पारिरहेको हुन्छ ।

शारीरिक सम्बन्ध अघि के खाने वा नखाने भन्ने विषयमा आज हामीले चर्चा गर्दछौ । चिकित्सकहरुले यस विषयमा विभिन्न धारणा सार्वजनिक गरेका छन् ।

यौन तथा प्रजनन् स्वास्थ्यका विशेषज्ञहरुले यौन सम्बन्ध कायम गर्नुपूर्व तारेको र भुटेको खानेकुरा नखान सल्लाह दिन्छन् । त्यस्ता खानेकुराले शरीरमा टेस्टेस्टोरन नामक हर्मोनको लेभल र त्यसको सञ्चारमा नकरात्मक असर पुर्याउँछ ।

चिकित्सकहरुले शारीरिक सम्बन्धपूर्व तारेर वा भुटेर नखाएर उसिनेर वा सामान्य तरिकाले पकाएर खान सल्लाह दिएका छन् । पिज्जा, सोडा, लसुन, प्याज, गुडागुडी, जाँडरक्सी तथा अन्य पेय पदार्थसमेत नखान चिकित्सकको सुझाव छ ।

लसुन, प्याजले गन्ध आउने मात्र असर गर्छ भने अन्य खानेकुराहरुले भने शरीरमा हर्मोनल ब्यालेन्स कमजोर पार्छ । त्यसैले शारीरिक सम्बन्धपूर्व यस्ता खानेकुरा नखानु स्वास्थ्यका लागि राम्रो हुन्छ । बच्चा जन्म दिनुपर्ने भएकाले बिऊको रुपमा पुरुषले र खासगरी महिलाले स्वास्थ्यकर खानेकुरा खानुपर्छ ।

एजेन्सी

Leave a Comment

Your email address will not be published. Required fields are marked *