Gokul Baskota audio

काठमाडौँ । सांसदहरूको भ्रष्टाचारको भिडियो सार्वजनिक गर्नेहरुमाथि छानबिन गर्न प्रहरीको साइबर क्राइम ब्युरोलाई निर्देशन दिएको छ ।

संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा जोडी केही सदस्यहरुबिरुद्ध बनाइएको भिडियोमा उनीहरूको आपत्ति रहेको छ ।

सदस्यहरुको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै लेखाले साइबर क्राइममा कारबाही गर्न ब्युरोलाई निर्देशन दिएको हो ।

लेखा समितिले फेसबुकमा पोस्ट गर्ने प्रभात किशोर उपाध्याय र सदस्यहरुको चरित्रहत्या गरी टिकाटिप्पणी गर्ने व्यक्ति भन्दै विजयप्रकाश मिश्रको नामै तोकेर कारबाही गर्न साइबर क्राइम ब्युरोलाई निर्देशन दिएको हो ।

#GOKUL_BASKOTA

Leave a Comment

Your email address will not be published. Required fields are marked *