पश्चिम-नेपाल-बस-प्रालिले-तापक्रम-नापेर-मात्रै-यात्रु-बोक्ने

२ चैत, बुटवल । रुपन्देहीमा निजी क्षेत्रले पनि कोरोना भाइरसको संक्रमणमा सचेतनाका लागि अभियान थालेका छन् । पश्चिम नेपाल बस ब्यवसायी प्रालिले आफ्ना सवारी साधनमा यात्रा गर्नुअघि तापक्रम नापेर मात्र यात्रा गर्ने ब्यवस्था मिलाएको छ ।

व्यवसायीको आफ्नै स्वास्थ्यकर्मी र तालिम प्राप्त कर्मचारीले बस चढ्नुअघि डिजिटल उपकरणबाट तापक्रम नापेर मात्रै यात्रा गराउनेछन् । विभिन्न स्थानका टिकट काउण्टरहरुमा यात्रुहरुको तापक्रम मापन गरेर मात्र यात्रा गराउने आइतबार बुटवलमा पत्रकार सम्मेलन गरेर प्रालिले जानकारी दिएको हो ।

प्रालिले आफू मातहत सेवा संचालनमा रहेका सडकखण्डका टिकट बुकिङ काउण्टरहरु बेलहिया,

 » पुरा समाचार पढ्नुहोस