अत्यावश्यक-अवस्थामा-मात्र-मापसे-जाँच,-शान्ति-मिसन-पनि-प्रभावित

२ चैत, काठमाडौं । विश्वभरि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न पूर्वतयारी स्वरुप मुलुकको चार वटै सुरक्षा अंगले अभ्यास थालेका छन् ।

सरकारले गठन गरेको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्च स्तरीय समन्वय समितिको निर्देशनपछि सुरक्षा निकायले पूर्वतयारी थालेका हुन् ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार उपत्यकाबाहिर पोखरा,

 » पुरा समाचार पढ्नुहोस