सात-वर्षअघि-प्रचण्डलाई-थप्पड-हान्ने-कुँवर-पक्राउ

२ चैत, काठमाडौं । सात वर्षअघि तत्कालीन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड हानेर चर्चामा आएका पदम कुँवर पक्राउ परेका छन् । शनिबार साँझ बानेश्वरस्थित संसद भवनबाट कुँवर पक्राउ परेका हुन् ।

संसद भवनको शौचालयमा प्रवेश गरेका उनको सुरक्षाकर्मीसँग विवाद भएको थियो । त्यसपछि उनलाई नियन्त्रणमा लिइएको बानेश्वर प्रहरीका डीएसपी दुर्गाराज रेग्मीले अनलाइनखबरलाई बताए ।

यद्यपि,

 » पुरा समाचार पढ्नुहोस