कालापानीमा-भारतीय-सेना-:-बिरालाको-घाँटीमा-घण्टी-!

३ चैत, काठमाडौं । कालापानीस्थित नेपाली भूमिमा बसिरहेको भारतीय सेनाको क्याम्प हटाउने संकल्प प्रस्ताव संसद सचिवालयमा दर्ता भएको चार महिना बितिसकेको छ ।

अहिलेसम्म प्रतिनिधिसभाले यो प्रस्ताव पारित गर्ने आँट गर्न सकिरहेको छैन । फागुन २९ गते अन्तिमचोटि यो प्रस्ताव कार्यसूची चढिसकेर हट्यो । संसदको अर्को बैठक चैत ७ गते बस्दैछ । तर,

 » पुरा समाचार पढ्नुहोस