कोरानाको-बहानामा-कालोबजार-बढेको-भन्दै-रोक्न-माग

३ चैत, बुटवल । कोरोना (कोभिड-१९) को बहानामा कालोबजारी बढेको भन्दै सरोकारवालाले नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।

कालोबजारी नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा अनुगमन, नियमन र नियन्त्रणको काम गरेमा निजी क्षेत्रका संघसंस्थाहरुले सघाउने प्रतिबद्धता समेत जनाएका छन् ।

सोमबार बुटवलमा आयोजित एक साक्षत्कारमा बोल्दै सरोकारवालाले बजारमा मास्क,

 » पुरा समाचार पढ्नुहोस