उद्योगीको-चुनाव-:-उमेशकाविरुद्ध-अञ्जन,-सौरभकाविरुद्ध-संघाई

४ चैत, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग बाणिज्य महासंघको आगामी २८ र २९ गते हुने महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दैछन् । अध्यक्ष स्वतः बने पनि अन्य पदहरुमा भने कडा चुनावी प्रतिष्पर्धा हुँदैछ ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि वहालवाला उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रँदैछन् । उनीहरु औपचारिक रुपमै उम्मेद्वारी घोषणा गरेर यतिबेला भोट माग्नमा व्यस्त देखिएका छन् ।

वरिष्ठ उपाध्यक्षमा मात्रै नभई उपाध्यक्ष पदमा समेत कडा प्रतिष्पर्धा हुने देखिएको छ । महासंघमा एशोसिएट,

 » पुरा समाचार पढ्नुहोस