४ चैत, काठमाडौं । सरकारले सरकारी काम कारबाहीप्रति घृणा फैलाउने राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई जन्मकैद हुने गरी कानुनी व्यवस्थाको प्रस्ताव गरेको छ ।
प्रस्तावित विधेयकको दफा ९३ अनुसार विभागका कुनै कर्मचारीले सरकारको काम कारबाहीमा घृणा, द्वेष वा अवहेलना हुने गरी लेखेर, बोलेर वा संकेतद्वारा वा अरु कुनै किसिमले कुनै काम कुरा गर्न वा गराउन हुँदैन । अन्यथा,