कोरोना-त्रासका-कारण-चितवनमा-रगत-अभाव

४ चैत, चितवन । कोरोनाको त्रासले रक्तदान कम हुँदा चितवनमा रगतको अभाव देखिन थालेको छ । विभिन्न संघसंस्थाहरुले रक्तदान गर्ने भए पनि अहिले ती कार्यक्रमसमेत रोकिँदा रगतको अभाव भएको हो ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार नियमित रक्तदान गर्ने संघसंस्थाले पनि यो समयमा रक्तदान कार्यक्रम आयोजना गरेका छैनन् । गर्मी बढ्दै जाँदा जिल्लामा रगतको समेत अभाव हुने गर्छ । जिल्लामा दैनिक एक सय ५० युनिट रगतको माग छ । तर,

 » पुरा समाचार पढ्नुहोस