जंगीअड्डाको-डेमो-क्वारेन्टाइनमा-स्वास्थ्यकर्मीको-पूर्वाभ्यास-(फोटो-फिचर)

५ चैत, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा देखिए के गर्ने भन्ने विषयमा सेनाले पूर्वाभ्यास गरेको छ ।

नेपाली सेनाले बुधबार जंगीअड्डामा कोरोना भाइरस संक्रमितको उपचार तयारी र विधिबारे स्वास्थ्यकर्मी र प्राविधिक टोलीलाई तालिम दिएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार ५२ जना स्वास्थकर्मी र प्राविधिक टोलीसहित १ सय ८१ जना तालिम दिइएको छ ।

तालिम सञ्चालनका लागि भद्रकालीस्थित चौरमा सेनाले ४८ वटा टेन्टभित्र नमूना क्वारेन्टाइनस्थल बनाएको थियो । ‘संक्रमितलाई राख्ने क्वारेन्टाइन कस्तो हुन्छ ?,

 » पुरा समाचार पढ्नुहोस